Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
गोर्खा
  • Home
  • गोर्खा
  • नेपालका शिक्षामन्त्री महावीर पुनमगरसँग सीएनसीबीजीको प्रतिनिधिमण्डलको भेट
नेपालका शिक्षामन्त्री महावीर पुनमगरसँग सीएनसीबीजीको प्रतिनिधिमण्डलको भेट
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, कात्तिक ३, २०८२

लन्डन । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)को प्रतिनिधिमण्डलले नेपालका शिक्षामन्त्री महावीर पुनमगरसँग भेट गरेको छ ।  

आइतबार १९ अक्टोबरमा केशरमहलस्थित शिक्षा मन्त्रालय पुगी टोलीले मन्त्री पुनमगरसँग भेट गरेको हो । भेटको क्रममा वंशजका आधारमा नेपाली नागरिकता निरन्तरताको जानाकारीसहित माग राखिएको भूपू सैनिक कल्याणकारी समिति नेपाल (सीएनसीबीजी नेपाल टिम)का अध्यक्ष हुमबहादुर थापाले बताए । 

सीएनसीबीजी बेलायतका अध्यक्ष थर्क रानामगरले पनि शिक्षामन्त्री महावीर पुनमगरलाई भेटी,अन्तरिम सरकारसमक्षसमेत  सीएनसीबीजीको माग प्रस्ट पार्नुका साथै जेन-जी आन्दोलनको क्रममा ध्वस्त पारिएका धरोहरुको पुननिर्माणको निमित्त आर्थिक संकलनका लागि यही २६ अक्टोबरका दिन बेलायतमा सीएनसीबीजीद्वारा सम्पन्न हुन गइरहेको च्यारिटी डिनर नाइटबारे पनि जानकारी गराएको बताएका छन् । 

Sanvi jeeler
Maoustail service

भेटमा महासचिव भक्त राना, भूपू सैनिक कल्याणकारी समिति नेपाल (सीएनसीबीजी नेपाल टिम)का अध्यक्ष हुमबहादुर थापा, उपाध्यक्ष मिनबहादुर थापा मगर, कोषाध्यक्ष केबी राना, सचिव वरिष्ठ अधिवक्ता चेत आले र सदस्य पबित्रा रानालगायत सहभागी थिए । शिक्षामन्त्री पुनमगरसँग भेटी आफ्ना मुद्दा माग राखेकोमा सीएनसीबीजी बेलायतका अध्यक्ष थर्क रानामगरले धन्यवाद प्रकट गरेका छन् । 

m-1760960855.jpg
 


प्रकाशित मिति: सोमबार, कात्तिक ३, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप गोर्खा
बेलायतबाटै मतदान गर्न पाउनुपर्ने मागसहित गोर्खाहरुले बुझाए गृहमन्त्री अर्याललाई ज्ञापनपत्र
बेलायतबाटै मतदान गर्न पाउनुपर्ने मागसहित गोर्खाहरुले बुझाए गृहमन्त्री अर्याललाई ज्ञापनपत्र शनिबार, मंसिर २०, २०८२
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल सोमबार, मंसिर १, २०८२
ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसनले मनायो 'रेमेम्बरेन्स सन्डे' 
ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसनले मनायो 'रेमेम्बरेन्स सन्डे'  बिहीबार, कात्तिक २७, २०८२
बेलायती प्रधानमन्त्रीले आयोजना गरेको स्मृति स्वागत समारोहमा बिजिडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी
बेलायती प्रधानमन्त्रीले आयोजना गरेको स्मृति स्वागत समारोहमा बिजिडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी बुधबार, कात्तिक १९, २०८२
बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’
बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ सोमबार, कात्तिक १०, २०८२
नेपालमा पुनर्निर्माणका लागि बेलायतमा आइतबार सीएनसीबीजीको च्यारिटी डिनर नाइट
नेपालमा पुनर्निर्माणका लागि बेलायतमा आइतबार सीएनसीबीजीको च्यारिटी डिनर नाइट शनिबार, कात्तिक ८, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्