Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
गोर्खा
  • Home
  • गोर्खा
  • क्वीइन्स गोर्खा ईन्जिनियर्सको ७७औं वार्षिकोत्सव मनाइयो 
क्वीइन्स गोर्खा ईन्जिनियर्सको ७७औं वार्षिकोत्सव मनाइयो 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, असोज १२, २०८२
तस्बिर : गोर्खा मिडिया

लन्डन । क्वीइन्स गोर्खा ईन्जिनियर्स पल्टनको ७७औं वार्षिकोत्सव भव्य रूपमा मनाइएको छ । शनिबार २७ सेप्टेम्बरमा फार्नबरोस्थित साम्युल कोडी स्पोर्ट्स कलेजमा रिटायर्ड क्याप्टेन तीर्थमान गुरूङ र उनका सहयोगीहरू (ए टीम) को संयोजनमा वार्षिकोत्सव आयोजना गरिएको हो । 

कार्यक्रमको सुरूमा क्याप्टेन रिटायर्ड चित्रबहादुर गुरुङले सुरक्षासम्बन्धी जानकारी गराएका थिए । त्यसपछि कार्यक्रम संयोजक क्याप्टेन रिटायर्ड तीर्थमान गुरुङलाई कार्यक्रम सञ्चालनका लागि माइक्रोफोन हस्तान्तरण गरिएको थियो ।

संयोजक गुरुङले यो वर्षभरि दिवंगत भएका सदस्यहरूप्रति १ मिनट मौनधारण गरेर उनीहरूका आत्माको चिरशान्तिको कामना गराएका थिए। 

त्यस्तै गरी जीटुजीका प्रवक्ता तथा संयोजक मेजर जुदबहादुर गुरुङले गोर्खा भूपूहरूको सेवा सुविधासम्बन्धी के भइरहेको छ र अब के हुँदै छ भन्नेबारे जानकारी गराएका थिए । 

Sanvi jeeler
Maoustail service

पल्टनका सदस्यहरूमध्ये जुमकाजी गुरुङग तमु धीं यूकेका अध्यक्ष, धनबहादुर गुरुङ धम्पुस समाज यूकेका अध्यक्ष र शिवराम गुरुङ बीईएम तमु धीं साउथ इस्ट रिजनलका अध्यक्षको गरिमामयी पदभार सम्हालेकामा उनीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि  दिएका थिए । 

कार्यक्रममा सहभागी हुने सबैभन्दा अग्रज सदस्य रिटायर्ड स्टाफ सार्जन्ट तुलाराम गुरुङले रेजिमेन्टल बर्थ केक काटेका थिए भने रिटायर्ड लेप्टेन कर्णेल ह्यारिस म्याक्लोड साहेबले पाइप बजाएर पार्टी हलको परिक्रमा गरेका थिए ।  

त्यसपश्चात् पल्टनको कमान्डिङ अफिसरबाट प्रकाशित स्पेसल रुटिन अर्डरलाई रिटायर्ड क्याप्टेन चित्रबहादुर गुरूङले पढेर सुनाएका थिए । 

त्यसरी नै मेजर रिटायर्ड डमर घले एमबीईलेले आयोजक टिमलाई विशेष धन्यवाद र उपस्थित सबैलाई धन्यवाद दिएका थिए । औपचारिक कार्यक्रमपश्चात् स्थानीय कलाकारहरूबाट विभिन्न नाच तथा गीतहरु प्रस्तुत गरिएको थियो । 

अन्तमा नेपालबाट आएकी कलाकार पवित्र गुरूङले सांगीतिक प्रस्तुति दिएर कार्यक्रममा मनोञ्जन प्रदान गरेकी थिइन् । भाग्यशाली चिठ्ठा गरेर कार्यक्रमको अन्त्य गरिएको थियो ।

553885245_1541818200175279_2626960455658130355_n-1759057826.jpg

552429685_1336575484754893_1647297483406294829_n-1759057825.jpg

553586971_1403832951158495_1464427711869574956_n-1759057817.jpg

552421607_1367722534870648_1278722650457049682_n-1759057819.jpg

555740386_830139209441040_4192034336288697100_n-1759057821.jpg

553256746_786686787561279_1681036103582883910_n-1759057822.jpg

553605832_696675233450770_2955706799950404370_n-1759057815.jpg

552608328_24843552685285510_6156584897944073807_n-1759057813.jpg

552825154_1420811862555366_8142223233439412889_n-1759057811.jpg

553539014_1498304577747109_2357762367871086481_n-1759057831.jpg

555670554_1112138897656165_7805979453674103304_n-1759057828.jpg


प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप गोर्खा
बेलायतबाटै मतदान गर्न पाउनुपर्ने मागसहित गोर्खाहरुले बुझाए गृहमन्त्री अर्याललाई ज्ञापनपत्र
बेलायतबाटै मतदान गर्न पाउनुपर्ने मागसहित गोर्खाहरुले बुझाए गृहमन्त्री अर्याललाई ज्ञापनपत्र शनिबार, मंसिर २०, २०८२
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल सोमबार, मंसिर १, २०८२
ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसनले मनायो 'रेमेम्बरेन्स सन्डे' 
ब्रिटिस गोर्खा नेपालीज् एसोसिएसनले मनायो 'रेमेम्बरेन्स सन्डे'  बिहीबार, कात्तिक २७, २०८२
बेलायती प्रधानमन्त्रीले आयोजना गरेको स्मृति स्वागत समारोहमा बिजिडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी
बेलायती प्रधानमन्त्रीले आयोजना गरेको स्मृति स्वागत समारोहमा बिजिडब्लुएसका अध्यक्ष मेजर देवान सहभागी बुधबार, कात्तिक १९, २०८२
बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’
बेलायतमा ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको ‘ग्रान्ड च्यारिटी डिनर नाइट’ सोमबार, कात्तिक १०, २०८२
नेपालमा पुनर्निर्माणका लागि बेलायतमा आइतबार सीएनसीबीजीको च्यारिटी डिनर नाइट
नेपालमा पुनर्निर्माणका लागि बेलायतमा आइतबार सीएनसीबीजीको च्यारिटी डिनर नाइट शनिबार, कात्तिक ८, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्