Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 6, December, 2025 शनिबार, मंसिर २०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • लन्डनमा तमु समाज युकेको  ४० हप्ते नेपाली भाषा कक्षा सञ्चालन
लन्डनमा तमु समाज युकेको  ४० हप्ते नेपाली भाषा कक्षा सञ्चालन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, चैत ११, २०८१

लन्डन । तमु समाज युकेले उत्तर पश्चिम लन्डनका नेपालीमूलका बालबालिकाहरुका लागि ४० हप्ते नेपाली भाषा कक्षा सुरु गरेको छ ।

नेसनल लोट्री फन्डको प्रायोजनमा तमु समाज युकेले २२ मार्च शनिबार आफ्नै सामुदायिक भवन बारहम पार्क सडबरिमा नेपाली भाषा कक्षा सुरु गरेको हो । तमु समाज युकेका अध्यक्ष बिन्दुकुमारी गुरुङ घलेले नेपाली बालबालिकाहरुलाई नेपाली पठ्यापुस्तक र कपि कलम नि:शुल्क वितरण गरी नेपाली भाषा कक्षाको समुद्घाटन गरेकी थिइन् । कक्षामा नेपाली संस्कृतिसमेत सिकाइने आयोजकले जनाएको छ । 

485289623_2024490834707633_4957552529602576555_n-1742804393.jpg
कार्यक्रममा तमु समाज युकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, वर्तमान कार्यसमितिका उपाध्यक्ष केदरबहादुर गुरुङ, महासचिव सुब घले, कोषाध्यक्ष चन्द्रकान्त गुरुङ, सल्लाहकार बिजु गुरुङ, नेपाली भाषा संचालकका संयोजन संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र कोषाध्यक्ष चन्द्रकान्त गुरुङले गरेका छन् । नेसनल लट्रीफन्ड माग र लट्री फन्डको प्राप्त भएको रकम खर्च गर्ने र त्यसको सम्पूर्ण व्यवस्थापन मिलाउने कार्य पनि संस्थापक अध्यक्ष गुरुङ र कोषाध्यक्ष गुरुङले गरेका छन् । 

Sanvi jeeler
Maoustail service

कार्यक्रममा शिक्षक अर्बिन्द्र श्रेष्ठ, बिबेक केसी, शिक्षिका कल्पना थापालगायत बालबालिका र उनीहरूका अभिभावकको बाक्लो उपस्थिति थियो ।

तमु समाज युकेले सन् २०२२ को जुलाईदेखि नै नेपाली भाषा कक्षा संचालन गर्दै आएको छ । यस पटकको नेपाली भाषा कक्षा संचालनमा नेसनल लोट्री फन्डद्वारा प्रायोजित भएकोले विशेष सुविधासहित कक्षा संचालन गरिने समाजका निवर्तमान अध्यक्ष शिवकुमार गुरुङले जानकारी दिए । उनका अनुसार भाषा कक्षाबाट धेरै जना बालबालिकाहरु लाभान्वित हुने आसा र बिश्वास लिइएको छ ।

485204231_1649146249142024_3690698556168803371_n-1742804394.jpg
विगतमा पनि संयोजक अर्बिन्द्र श्रेष्ठले बालबालिकाहरूलाई विभिन्न किसिमका पाठ्यपुस्तकहरू नि:शुल्क उपलब्ध गराउँदै आएका थिए । 'हाम्रो मुख्य उद्देश्य भनेको नेपाली बालबालिकाहरुले आफ्नो मातृभाषा बोल्न, लेख्न र पढ्न सकुन् भन्ने हो । यस विषयलाई सबैले मनन गरिदिनु भई आफ्ना बालबालिकाहरुलाई यो अवसरको सदुपयोग गरिदिनुहुन सबै अभिभावकहरूलाई आवाहन गर्दछु,' शिक्षक श्रेष्ठले भने ।

उनले ५ वर्षभन्दा माथिका बालबालिकाहरु नेपाली भाषा बोल्न, लेख्न र पढ्न, सिक्न सकिने बताए ।


प्रकाशित मिति: सोमबार, चैत ११, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्