Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Tue 14, October, 2025 मंगलबार, असोज २८, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
गोर्खा
  • Home
  • गोर्खा
  • नेपालमा पूर्वब्रिटिस आर्मी गुरुङ दम्पतीको बीएन्डबी कम्प्लेक्सको 'ग्रान्ड ओपनिङ'
नेपालमा पूर्वब्रिटिस आर्मी गुरुङ दम्पतीको बीएन्डबी कम्प्लेक्सको 'ग्रान्ड ओपनिङ'
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, फागुन १२, २०८१

कास्की । पूर्वब्रिटिस आर्मी तथा लुम्बिनी बुटिक यूकेका सञ्चालक विक्रमसिङ गुरुङ र श्रीमती विष्णुकुमारी गुरुङले दुई वर्षदेखि सञ्चालनमा ल्याएको बीएन्डबी कम्प्लेक्सको 'ग्रान्ड ओपनिङ' गरिएको छ ।

पोखरा महानगरपालिका- १७ ड्यामसाइडमा सञ्चालित बीएन्डबी कम्प्लेक्सको शनिबार एक कार्यक्रमबीच 'ग्रान्ड ओपनिङ' गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सांसद तथा पूर्व सामाजिक विकासमन्त्री पञ्चराम गुरुङ, कोल्मा बाहाकोट समाज युकेका अध्यक्ष चन्द्रबहादुर गुरुङ र साऊथ ईस्ट रिजनल तमु धीं युकेका अध्यक्ष प्रेमकुमार गुरुङ, सोंपाल समाज पोखराकी उपाध्यक्ष तथा थाप्ले बुद्ध प्रतिमाका संयोजक साबित्री गुरुङ, समाजसेवी, व्यवसायी लगायतको बाक्लो उपस्थिति थियो ।

a1ffbe58-1aa1-42c9-91a7-0df274355a17-1740380791.jpg
पोखरा-१७ ड्यामसाइड स्याउली बजार फेदीखोला उपर्लो कुर्ले स्थायी घर रहेको विक्रमसिङ र विष्णुकुमारी हाल यूके बस्छन् । उनीहरुले सञ्चालनमा ल्याएको व्यापारिक कम्प्लेक्स तीनतले सुविधायुक्त भवन १ रोपनी ५ आना जमिनमा निर्माण भएको छ । १०/१७ वर्ग फिटको कूल ७२ वटा सटर रहेकोमा अब ११ वटामात्र भाडामा लाग्न बाँकी रहेको विक्रमसिंङ गुरुङले जानकारी दिए । उनका अनुसार भुइँतलामा १३ सटरमा व्यवसाय सञ्चालन भइरहेको छ भने ११ वटामा बुकिङ खुला छ । दोस्रो तलामा स्नुकर हाउस र रेस्टुरेन्ट सञ्चालन गरिएको छ भने तेस्रो तलामा जिम हल, प्रोटिन हाउस र रेस्टुरेन्ट सञ्चालनमा रहेको उनले बताए ।

Sanvi jeeler
Maoustail service

आफ्नो भवनमा प्रशस्त पार्किङ, पानीको व्यवस्था रहेको सञ्चालक विक्रमसिंङले बताए ।

65d8b874-00b0-44ec-b73f-f816bbfccd27-1740380752.jpg
 

यसैबीच बीएन्डबी कम्प्लेसको 'ग्रान्ड ओपनिङ'को खुसीयालीमा विक्रमसिङ र विष्णुकुमारीले मावली जैबिरै खलक पोखराको कोष वृद्धिका २० हजार र माइती तथा आफन्तले लगाएको फूलसमेत गरी ६४ हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै उनीहरुले कोष वृद्धिको लागि २०,००० हजार, माइती र ईस्टमित्रको तर्फबाट गरी सोंपाल समाज पोखरालाई पनि ४४ हजार रुपैयाँ दिएको तमु धीं यूकेकी कार्यसमिति सदस्य तथा माईला-कान्छा अभियान बेलायतकी पार्वती गुरुङ (माइला) ले जानकारी दिइन् ।


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १२:५२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप गोर्खा
क्वीइन्स गोर्खा ईन्जिनियर्सको ७७औं वार्षिकोत्सव मनाइयो 
क्वीइन्स गोर्खा ईन्जिनियर्सको ७७औं वार्षिकोत्सव मनाइयो  आइतबार, असोज १२, २०८२
कीर्तिमानी पर्वतारोही तथा पूर्वगोर्खा सैनिक बुढामगरलाई मानार्थ विद्यावारिधि 
कीर्तिमानी पर्वतारोही तथा पूर्वगोर्खा सैनिक बुढामगरलाई मानार्थ विद्यावारिधि  मंगलबार, असोज ७, २०८२
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न आइतबार, असोज ५, २०८२
२जीआरले स्वीन्डनमा मनायो 'दिल्ली डे'
२जीआरले स्वीन्डनमा मनायो 'दिल्ली डे' बिहीबार, असोज २, २०८२
बेलायतको अल्डरसटमा गोर्खा ट्रान्सपोर्ट रेजीमेन्ट (जीटीआर) का नम्बरी र नम्बरनीहरुको भेला सम्पन्न
बेलायतको अल्डरसटमा गोर्खा ट्रान्सपोर्ट रेजीमेन्ट (जीटीआर) का नम्बरी र नम्बरनीहरुको भेला सम्पन्न सोमबार, भदौ २३, २०८२
लेफ्टिनेन्ट बुढाथोकीले स्थापना गरे गुल्मीको लाहुरे गाउँमा गोर्खा ग्यालरी
लेफ्टिनेन्ट बुढाथोकीले स्थापना गरे गुल्मीको लाहुरे गाउँमा गोर्खा ग्यालरी शनिबार, भदौ १४, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्