Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
गोर्खा
  • Home
  • गोर्खा
  • बेलायतको पिटरबरोमा नागरिकतासम्बन्धी अन्तरक्रिया : सीएनसीबीजीलाई सघाउन अपिल
बेलायतको पिटरबरोमा नागरिकतासम्बन्धी अन्तरक्रिया : सीएनसीबीजीलाई सघाउन अपिल
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, असोज ८, २०८१

लन्डन । गोर्खा नेप्लिज कम्युनिटी पिटरबरो (जीएनसीपी)को आयोजनामा गोर्खा र निजका सन्ततिहरूको वंशजको नेपाली नागरिकता निरन्तरता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आइतबार २२ सेप्टेम्बर २०२४ बेलुका पिटरबरोको गोर्खा टेष्ट रेस्टुरेन्टमा उक्त अन्तरक्रिया भएको हो । सीएनसीबीजीको तर्फबाट उपाध्यक्ष दलबहादुर बुढाथोकी र सचिव जीत घर्तीमगरले गोर्खाहरुका लागि वंशजको नागरिकता विषयमा प्रस्ट्याएका थिए । 



छलफलको क्रममा संस्थाका सल्लाहकार राम राईले सीएनसीबीजीले ठीक विषय उठाइरहेकोले गोर्खाहरुमा आशा जागेको भन्दै यो काम सन्ततिहरुको निम्ति भएकोले अभियानलाई सहयोग गर्न अनुरोध पनि गरे । आर्थिक पक्ष पारदर्शिता नभएमा  सीएनसीबीजी नै जवाफदेही हुनुपर्ने भएकोले सावधानी अपनाउन सुझाव दिए ।

गोर्खालीहरुको लागि समस्या चर्किंदै गएकोले आफ्नो अधिकारका लागि सबै एकजुट हुनुपर्नेमा उनको जोड रहेको सीएनसीबीजी उपाध्यक्ष दलबहादुर बुढाथोकीले जानकारी गराए ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष तथा गोर्खा टेष्ट रेस्टुरेन्टका सञ्चालक मणिराज जोल्मीले गोर्खाहरु नेपाल सरकारले नै आवासीय अधिकार दिन सहमत भएकोले आफैले वंशजको नागरिकता खोस्न नमिल्ने बताए । उनले वंशजको नागरिकता जोगाउन सबै एकजुट भएर सीएनसीबीजीले संचालन गरेको अभियानमा जोडिन र सहयोग गर्नुपर्नेमा जोड दिँदै कार्यक्रम समापन गरे । कार्यक्रम संस्थाका सचिव तुल पुनले संचालन गरेका थिए । 

 


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्
थप गोर्खा
२/८१ इन्टेक नम्बरीले भव्य रुपमा मनाए ४४औं वर्षगाँठ
२/८१ इन्टेक नम्बरीले भव्य रुपमा मनाए ४४औं वर्षगाँठ सोमबार, वैशाख २९, २०८२
बेलायतमा भीसीबाट विभूषित गजे घलेको नाममा बारपाकमा संग्रहालय, प्रवेशद्वारमा अर्धकदको सालिक
बेलायतमा भीसीबाट विभूषित गजे घलेको नाममा बारपाकमा संग्रहालय, प्रवेशद्वारमा अर्धकदको सालिक शनिबार, वैशाख २७, २०८२
बेलायतमा मनाइयो 'भीई डे'
बेलायतमा मनाइयो 'भीई डे' शुक्रबार, वैशाख २६, २०८२
आफ्ना अधिकारका लागि पुन: संघर्षमा उत्रन ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको आह्वान
आफ्ना अधिकारका लागि पुन: संघर्षमा उत्रन ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरताको आह्वान बिहीबार, वैशाख २५, २०८२
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा शनिबार, वैशाख २०, २०८२
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त बुधबार, वैशाख १७, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्