लन्डन । भोटेकोशी बाढीबाट प्रभावित तथा अभिभावक गुमाएका बालबालिकाको सहयोगार्थ अनुग्रह फाउन्डेसनले बेलायतबाट १५ लाख २५ हजार रुपैयाँ जुटाएको छ।
व्यवसायी सुमन राईको नेतृत्वमा सञ्चालित अभियानबाट ७ हजार ४७४ पाउन्ड ९० पेन्स संकलन भएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनका कोषाध्यक्ष सन्तोष राईका अनुसार बालबालिकाका लागि लत्ताकपडा, कापी, जुत्ता र चप्पललगायत सामग्रीसहित आमेन मिनिस्ट्रीजका संस्थापक मोहन खड्गी र बेलायतबाट ट्रस्टी आकाश सुनुवार प्रभावित क्षेत्रमा पुगिसकेका छन्।
संकलित सहयोग सही ठाउँमा पुर्याउने प्रतिबद्धता जनाउँदै व्यवसायी सुमन राईले अभियानमा साथ दिने सबैलाई धन्यवाद दिए। आर्थिक सहयोग गर्ने, सहयोगको अपिल फैलाउने र बाढीपीडितप्रति ऐक्यबद्धता जनाउने सबैप्रति आभार व्यक्त गर्दै फाउन्डेसनले अभियान औपचारिक रूपमा बन्द भएको जनाएको छ।
सहयोगदाताहरुको नामावली
1. Akash Sunuwar - - £101
2. Suman Rai - £500
3. Santosh Rai £101 -
4. Milan Chams -£101
5. Abraham Shrestha - £101
6. Ps Dawa Tamang - £214
7. Muna Hair & Beauty Ltd. - £250
8. Gurkha Wedding Planner - £101
9. Sudarsan Ratna - £101
10. Anugraha Gold House - £101
11. Anugraha Watch LTD - £130
12. Anugraha Travels & Tours - £150
13. Anugraha Homes PVT - £250
14. Anugraha Bullion LTD £125
15. First Anugraha Jewellers - £100
16. The Countess of Verulam, Lady Rosanagh - £1,000
17. Lydia Gurung - £100
18. Vaskar Sunuwar - £10
19. J. Tamang - £50
20. N Patel £22
21. Siyon Jeweller - £100
22. Immanuel Nepali Church of the Netherlands £541.30
23. Laxmi Gurung £75
24. G Rana £25
25. Shree Lucky J, P, V, T - £50
26. Sanvi Jewellers UK £40
27. Anaya Karki £50
28. Guru Ji Restaurant, Fleet £1,000
29. Ultra Cyber Ltd. - £568.60 (including online donation)
30. Sapan Kumar Rai (Sapan Entertainment) £101
31. Sirmaya Ghale £20
32. Georgina Rai £400
33. Pujan & Sonu Rai £100
34. Kamal Gurung (Chaina Oriental Supermarket) - £31
35. Santosh Rai (Cutting Edge) - £50
36. Jamuna Gurung £100
37. Cllr Dhan Sarki - £50
38. Elizabeth Kirati (Korean Skincare, Aldershot) - £101
39. Dip Kumari Rai / Buddhiraj Sunuwar - £50
40. Biraj / Anu Rai £51
41. PhurbaMary Tamang £60
42. Eazy Space Pvt Ltd £101
43. Man Rai. -£102