लन्डन । सामाजिक कार्यमा अग्रणी संस्था तमु धीं यूकेले नेपालका बाढीपीडितको सहयोगार्थ सहयोग संकलन अभियानलाई तीव्र बनाएको छ ।
अभियानअन्तर्गत नेपाल सरकारमार्फत सञ्चालित राहत कोषमा १ करोड १ हजार रुपैयाँ हस्तान्तरण गर्ने निर्णय गरिसकेको छ । हालै सम्पन्न नेपाली मेलाबाट बचत भएको रकम पनि राहत कोषमा नै जम्मा गर्ने निर्णय गरेको छ ।
यसका साथै, उपाध्यक्ष परशु गुरुङले स्वेच्छाले सहयोग गरिदिन तमु धीं यूकेका सबै सदस्यहरूलाई अनुरोधसमेत गरेका छन् । उनका अनुसार सहयोग रकम संकलन अभियान आगामी १८ सेप्टेम्बरसम्म सञ्चालन गरिनेछ । उक्त मितिभित्र सहयोग गरिसक्न उनले बताए ।
‘हामीसँग समय धेरै नभएको हुँदा तपाईंहरुको स्वेच्छाको सहयोग रकम पहिला बैंकमा Online वा JustGiving Apps मार्फत Transfer गरिसकेपछि मात्र यस भाईबर ग्रुपमा आफ्नो नाम र सहयोग रकम उल्लेख गर्नुहोला,’ उनले भने, ‘कहिलेकाहीँ फुर्सद नमिलेर वा बिर्सेर पनि लामो समयसम्म Transfer नभएको हुन सक्दछ । उदाहरणको लागि नेपाली मेलाको अझ बाँकी छ । तसर्थ Transfer गरेर मात्र कोषाध्यक्ष वा संयोजकलाई जानकारी गर्नुहोला Payment Update को लागि ।’
Reference मा तपाईंको पूरा नाम लेख्न पनि उपाध्यक्ष गुरुङले अनुरोध गरेका छन् । ‘यथासम्भव सबै Donor महानुभावहरुले JustGiving Apps मार्फत ट्रान्स्फर गर्नु होला । तमु धीं यूकेलाई Gives Aid बाट केही रकम प्राप्त हुनेछ,’ उनले भने ।
Distinguished Donors:
1. TD London Branch -£1005
2. TD London Branch Ama Samuha -£1001
3. TD Woking Branch- £1000
4. TD Hampshire Branch- £1000
5. President TDUK Jumkaji/Kamala Gurung- £505
6. VP TDUK Kamal/Jayanti Gurung - £500
7. S. Secretary TDUK Capt Dipak/Rupa Ghale-NCR 50,000
8. Rohit Gurung £40
9. SVP TDUK Parshu/Nanda Gurung -£501
10. VP TDUK Mrs Dilmaya/Nanda Gurung- £501
11. Mr Mrs Bhim pds Pampha Grg £ 100
12. The Korean dance group(Hari Grg )£200
13. Jubita Gurung - £75
14. Capt BK Lem Gurung - Rs 50,000
15. pratima/Shanker- £100
16. Chandra kumari Grg ( Min mom) £100
17. Gurkha Media Milan Tamu Rs 100000/- One Lakh Rupees.
————
Bank Details:
A/c Name: Tamu Dhee Association
Nat West
SC: 60-08-13
A/C: 58001875