Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बेलायतमा मृत्यु भएका विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन झन्डै ११ हजार पाउन्ड सहयोग संकलन
बेलायतमा मृत्यु भएका विद्यार्थी योमन चन्दको शव नेपाल पठाउन झन्डै ११ हजार पाउन्ड सहयोग संकलन
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, कात्तिक २९, २०८२

लन्डन । बेलायतमा आफ्नै डेरामा मृत्यु भएका नेपाली विद्यार्थी २६ वर्षीय योमन चन्दको शव नेपाल पठाउन थालिएको सहयोग संकलनमा शनिबार बिहानसम्म झन्डै ११ हजार पाउन्ड जम्मा भएको छ । 

'गो फन्ड मि'बाट थालिएको सहयोग संकलनमा यो समाचार तयार पार्दासम्म १० हजार ७९८ पाउन्ड उठेको हो । उक्त रकम संघसंस्था र व्यक्ति गरी ४१८ जना दाताले दिएका हुन् । सहयोग समितिले १५ हजार पाउन्ड उठाउने लक्ष्य राखिएको छ । सबभन्दा बढी सहयोग एनआरएनए स्कटल्यान्डले ५०१ पाउन्ड दान दिएका छन् । 


एक वर्षअघिमात्र अध्ययनका लागि बेलायत आएका सल्यानको दार्मा गाउँपालिका ४ निवासी चन्दको गत मंगलबार बिहान निधन भएको थियो । युनिभर्सिटी अफ हर्टफोर्डसायरमा एमएससी कम्युनिकेसन्स एन्ड इन्फर्मेसन इन्जिनियरिङ अध्ययनका लागि आएका चन्दले आफ्नो पढाइ पूरा गरेर यसै साता सर्टिफिकेट लिने योजना बनाएका थिए ।

Sanvi jeeler
Maoustail service

उनक शव नर्थविक पार्क हस्पिटलमा राखिएको र कोरोनरको रिपोर्ट आएपछि निकटस्थलाई हस्तान्तरण गरिने जनाइएको छ । स्वर्गीय योमनका बुवा शेरबहादुर चन्द तथा आमा ओइली चन्दले आफ्नो छोराको मुख हेर्न शव नेपाल नै पठाई दिन अनुरोध गरेपछि सहयोग संकलन अभियान सुरु गरिएको एनआरएनए यूकेका अध्यक्ष राजेन्द्र पुडासैनीले बताए । 

बिहीबार बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङलगायत पदाधिकारीहरु र स्वर्गीय योमनका साथी तथा नातेदार समेतको उपस्थितिमा योमनका बुवा आमासँग सम्पर्क गरी नेपाली समुदायले सहयोग संकलन गरी शव नेपाल पठाउन पहल गर्ने निर्णय गरिएको थियो ।   

बैठकले 'वन विन्डो' प्रक्रियाबाट सहयोग संकलन गरी शव नेपाल पठाउने कामको संयोजन तथा अनुगमन गर्न एनआरएनए यूकेका अध्यक्ष पुडासैनी, बर्न्टओक नेपाली समाजका अध्यक्ष खमिरजंग गुरुङ, समाजका उपाध्यक्ष मुरारी थापा, समाजकै कम्युनिटी हेल्थ एन्ड वेलबिइंग कोअर्डीनेटर सुषमा गुरुङ, भाइ (फुपूको छोरा) सुजन शाह, बहिनी सोनम  रावत, साथीहरु  मनोज कुँवर तथा प्रमिला नेपाली रहेको एक समिति पनि गठन गरेको छ ।  

समितिले निम्न  'गो फन्ड मि' लिंकमा गएर सक्दो सहयोग गर्न बेलायतस्थित नेपाली संघसंस्था तथा सबै नेपालीहरुलाई अनुरोध गरेको छ ।


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  ११:२०
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्