Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • रिमेम्ब्रेन्स सन्डे परेडमा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीको उल्लेखनीय सहभागिता
रिमेम्ब्रेन्स सन्डे परेडमा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटीको उल्लेखनीय सहभागिता
प्रकाश गुरुङ
प्रकाश गुरुङ सोमबार, कात्तिक २४, २०८२

लन्डन । सेन्ट्रल लन्डनको ह्वाइटहलस्थित सेनोताफमा आइतबार (नोभेम्बर ९) सम्पन्न वार्षिक रिमेम्ब्रेन्स सन्डे परेडमा ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (BGWS) का अध्यक्ष मेजर (रि.) टिकेन्द्र दल देवान जे.पी.को नेतृत्वमा ५० सदस्यीय टोलीले गौरवपूर्ण उपस्थिति जनायो ।

करिब १० हजार सहभागी रहेको उक्त बृहत् परेडमा BGWS का प्रतिनिधिहरू फार्नबोरो, अल्डरसट, फोक्सटन, आसफोर्ड र लन्डन क्षेत्रबाट आका थिए । बिहान साढे नौ बजे भेट्रेन परिवारका सदस्यहरू होर्स गार्ड्स परेड ग्राउन्डमा भेला भई तयारीमा जुटे र पौने दश बजे समूहगत रूपमा ह्वाइटहलतर्फ अघि बढे । यसपटक BGWS “सी–२” कोलममा थियो ।

568736820_1150495190594027_9166945820841081844_n-1762784814.jpg
११ बज्न केही मिनेट हुँदा राजा चार्ल्स तेस्रो र राजपरिवारका सदस्यहरू परेड स्थलमा आइपुगेपछि दुई मिनेटको मौनता पालना गरियो । त्यसपछि रोयल मरिन्सका बिउ्ग्लरले लास्ट पोष्टको धुन बजाए । राजा चार्ल्सले सेनोताफमा पहिलो रिथ (wreath) अर्पण गर्दै कार्यक्रमको औपचारिक सुरुवात गरे । पछि राजकुमार विलियम, प्रधानमन्त्री सर कीयर स्टार्मर, कन्जरभेटिभ नेतृ केमी बेडेनोक, फरेन सेक्रेटरी युभेट कुपर, होम सेक्रेटरी साबना महमुद, कमनवेल्थका विशिष्ट व्यक्तिहरू, र लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले पनि रिथ अर्पण गरे ।

575915450_1347209260220018_1222897141464755214_n-1762784854.jpg
कार्यक्रममा पूर्व प्रधानमन्त्रीहरू जोन मेजर, टोनी ब्लेयर, गोर्डन ब्राउन, डेभिड क्यामरुन, ट्रिजा मे, बोरिस जोनसन, लिज ट्रस र ऋषि सुनक समेतको उपस्थिति उल्लेखनीय रह्यो । पहिलो महिला अर्चबिसप अफ क्यान्टबरी सारा मुलालीले मन्त्रोच्चारण गर्दै कार्यक्रम सञ्चालन गरिन् ।

Sanvi jeeler
Maoustail service

रिथ अर्पणपछि सुरु भएको मार्च पासमा BGWS टोलीले अनुशासित रूपमा सहभागिता जनायो। सेनोताफ नजिक पुग्दा दर्शकहरूबाट ताली र “We are proud of you!” भन्ने आवाज गुन्जिएको थियो । संस्थाका परेड कमान्डर टेक थापाले "आइज लेफ्ट" गरे । 

578727201_1199390725386276_8049750577971148873_n-1762786833.jpg
अध्यक्ष देवानले ब्रिटिस लिजियनका प्रतिनिधिलाई रिथ हस्तान्तरण गरेपछि समूहले पार्लियामेन्ट स्ट्रिट हुँदै होर्स गार्ड्स परेड ग्राउन्डमा पुगेर पहिलो चरणको परेड सम्पन्न गर्‍यो ।

त्यसपछि टोली रक्षा मन्त्रालय अगाडि रहेको गोर्खा मूर्तिसम्म पुगेर श्रद्धाञ्जली अर्पण गर्‍यो । अध्यक्ष देवानले रिथ अर्पण गरे । कृष्ण राईले पाइप धुन, र ओम थापाले BGWS को स्ट्यान्डर्ड बोकेर कार्यक्रमको शोभा बढाए ।

कार्यक्रमपश्चात् सामूहिक तस्बिर खिचिएपछि सदस्यहरू आ–आफ्नो गन्तव्यतर्फ लागे । अल्डरसट,फार्नबोरो समूहले प्रिन्सेस गार्डेनस्थित भीसी कुलबिर थापा मूर्तिमा आइ रिथ अर्पण गरी गोर्खा भवन, फार्नबोरोमा आयोजित फ्रेस मिसिङ खाएर कार्यक्रम सम्पन्न गर्‍यो ।

अध्यक्ष देवानले सबै सहभागीप्रति आभार व्यक्त गर्दै BGWS को निरन्तर सेवा भावना र गोर्खा समुदायको सम्मानप्रति प्रतिबद्धता दोहोर्‍याए । 

569779773_1340482331207473_923368334201905178_n-1762786903.jpg
 


प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्