Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • तमु धीं यूकेको रात्रिभोजको समीक्षा र ल्होछारको तयारी बैठक सम्पन्न, कलाकारको लाग्यो टुंगो
तमु धीं यूकेको रात्रिभोजको समीक्षा र ल्होछारको तयारी बैठक सम्पन्न, कलाकारको लाग्यो टुंगो
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, कात्तिक २३, २०८२

लन्डन । तमु धीं यूकेको आजीवन सदस्य रात्रिभोजको समीक्षा र ल्होछारको तयारी बैठक सम्पन्न भएको छ । शनिबार ८ नोभेम्बरका दिन तमु धीं भवन मिचेटमा बैठक सम्पन्न भएको हो । 

संस्थाका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षतामा भएको बैठकमा महासचिव डा. विशाल गुरुङले कार्यक्रम सञ्चालनसहित स्वास्थ्य र सुरक्षाबारे तथा बैठकको बरेमा जानकारी गराएका थिए । स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष परशु गुरुङले राखेका थिए ।  

संस्थाका सचिव एवं डिनर नाइटका संयोजक विमल गुरुङले पावर प्वाइन्टमार्फत कार्यक्रमबारे विस्तृतमा र कोषाध्यक्ष अरुण गुरुङले आयव्ययबारे प्रकाश पारे ।   

575503285_1847267855866720_3918332783082720928_n-1762707276.jpg
ल्होछारको समीक्षाबारे निवर्तमान अध्यक्ष हरि गुरुङ, तमु फोरमका अध्यक्ष क्या राजु गुरुङ पूर्वअध्यक्ष ज्ञाम गुरुङले आफ्नो भनाइ राखेका थिए । 

Sanvi jeeler
Maoustail service

कार्यक्रम सफल बनाएकामा संयोजक विमललाई धन्यवादसहित अध्यक्ष र वरिष्ठ उपाध्यक्षले फेटा र खादा लगाएर फेटा लगाएर सम्मान गरेका थिए । 

तमु धीं यूकेको आयोजनामा आगामी २७ डिसेम्बरमा ल्होछार भव्य रूपमा मनाउने तयारी छ । ल्होछार संयोजक एवं संस्थाका वरिष्ठ उपाध्यक्ष परशु गुरुङले कार्यक्रमको तयारीबारे पावर प्वाइन्टमार्फत नै सबैलाई जानकारी गराएका थिए । 

सो अवसरमा ल्होछारमा कलाकार ल्याउनेबारे छलफल भएर नामको टुंगो लगाइएको थियो । जसमा गायिका सलामी गुरुङ तथा गायक दुर्गा गुरुङ र गायक केशबहादुर गुरुङको नाम पारित भएको छ । फ्लोरबाट पूर्वअध्यक्ष मेजर डम्बर गुरुङ एमबीईले ल्होछारबारे कुरा राखेका थिए । संस्कृति सचिव गुट्टु गुरुङले कलाकारबारे कुरा राखेका थिए । 

577081895_855620246925249_7226700137676572179_n-1762707311.jpg
संस्थाका पूर्वअध्यक्ष रामचन्द्र गुरुङ लमको अध्यक्षमा भर्खरै चयन भएकामा अध्यक्ष जुमकाजी गुरुङ र आमा समूहका अध्यक्ष कमलादेवी गुरुङले खादा र फेटा  सम्मान गरेका थिए । फ्रे‌ंसी पत्रिकाका संयोजक एवं गीतकार एकेन्द्र गुरुङले पत्रिकाका लागि लेखरचना तयार गरेर छिटो दिन आग्रह गरेका थिए । 

कार्यक्रम सफल बनाउन भूमिका खेल्ने तथा उपस्थित हुने सबैलाई धन्यवाद दिँदै अध्यक्ष जुमकाजी गुरुङले कार्यक्रम समापन गरेका थिए ।

557424704_25377485051877402_197352565824582657_n-1762707477.jpg
 

575755594_673647662255057_4994639064489421773_n-1762707367.jpg
576246371_2078672059546384_5086168735855898907_n-1762707515.jpg
 


प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०८२  २२:४४
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना?
बेलायती पोर्न कम्पनीलाई किन गरियो १० लाख पाउन्ड जरिवाना? बिहीबार, मंसिर १८, २०८२
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय बिहीबार, मंसिर १८, २०८२
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान
नेप्लिज कम्युनिटी टनब्रिज युकेद्वारा बबुन्स क्यान्सर सपोर्टलाई २ हजार पाउन्ड प्रदान बुधबार, मंसिर १७, २०८२
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने 
दक्षिणपूर्व क्षेत्रीय तमु धीं लन्डनले २८ डिसेम्बरमा ल्होसार मनाउने  मंगलबार, मंसिर १६, २०८२
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस
गुल्मी जिल्ला समाज यूकेले मनायो ३२ औं विश्व अपांगता दिवस मंगलबार, मंसिर १६, २०८२
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न सोमबार, मंसिर १५, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्