Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 13, October, 2025 सोमबार, असोज २७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने
सीएनसीबीजीको आयोजनामा च्यारिटी डिनर नाइट हुने
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, असोज २६, २०८२

अल्डरसट । बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरता सीएनसीबीजीको आयोजनामा बेलायतमा ग्रान्ड च्यारिटी डिनर नाइट हुने भएको छ । 

कार्यक्रम आगामी २६ अक्टोबरका दिन एम्पायर हलमा बेलुकी ४ बजेदेखि ९ बजेसम्म हुने छ। सहभागी हुन इच्छुकहरूले अक्टोबर १९ भित्र आफ्नो उपस्थिति निश्चित गरिसक्नुपर्नेछ । 

च्यारिटी डिनरबाट संकलित रकम नेपालमा भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनर्निर्माणका लागि प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरूप प्रदान गरिनेछ । 

Sanvi jeeler
Maoustail service

साथै, केही रकम सीएनसीबीजीद्वारा सञ्चालित वंशजको नेपाली नागरिकता निरन्तरता अभियानका लागिसमेत खर्च गर्ने आयोजकले जनाएका छन् ।

 


प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  २३:०३
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप कर्मभूमि बेलायत
तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग
तमु समाज यूकेको दसैँ विशेष समारोह नेपाली भाषा कक्षाका विद्यार्थीसँग सोमबार, असोज २७, २०८२
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड
होली काउले जित्यो वेस्ट रेस्टुरेन्ट अवार्ड सोमबार, असोज २७, २०८२
बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति
बेलायतमा स्थानीय सांस्कृतिक कार्यक्रमहरूमा जीआरएनसीको प्रस्तुति सोमबार, असोज २७, २०८२
सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न
सिरुबारी गाउँ यूकेको दसैं, तिहार कार्यक्रम भव्य रुपमा सम्पन्न सोमबार, असोज २७, २०८२
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक
बेलायतमा भएको एक्सरसाइज क्याम्ब्रियन पट्रोलमा नेपाली सेनालाई स्वर्ण पदक आइतबार, असोज २६, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्