Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
23:55:08
१०:५५:०८
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Arika GRG Confra
Mithai bhandar
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
Mohan Nembang
Arika GRG Confra
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • तमु समाज युकेद्वारा युवा व्यवसायी अरुणकुमार गुरुङको भव्य स्वागत तथा सम्मान
तमु समाज युकेद्वारा युवा व्यवसायी अरुणकुमार गुरुङको भव्य स्वागत तथा सम्मान
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता सोमबार, जेठ १९, २०८२

लन्डन । नेपालस्थित पोखराबाट युके भ्रमणमा आएका युवा व्यवसायी अरुणकुमार गुरुङलाई बेलायतमा भव्य स्वागत तथा सम्मान गरिएको छ ।

तमु समाज युकेको १८औँ साधारणसभाको अवसरमा ३१ मे शनिबार विम्बलीस्थित वारहाम पार्कमा रहेको आफ्नै सामुदायिक भवनमा आयोजित कार्यक्रममा व्यवसायी अरुणकुमारलाई अध्यक्ष बिन्दुकुमारी गुरुङ घले, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र आमा समूहकी अध्यक्ष  बिमला गुरुङले खादा, फेटा र फूल अर्पण गरी तथा समाजको लोगो अंकित ‘मायाको चिनो’सहित सम्मान गरेका हुन् । कोभिड–१९ महामारीका बेला तमु समाज युकेले पोखरामा राहत वितरण गर्ने कार्यक्रममा उनले पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको तमु समाज यूकेले जनाएको छ । 

उक्त महामारीको बेला राहत वितरण कार्यक्रममा तमु समाज युकेको आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङ र तमु समाज युकेको आजीवन सदस्य तथा सोंपाल समाज युकेको पूर्वउपाध्यक्ष पार्वती गुरुङले नेतृत्व गरेका थिए । कार्यक्रममा आमा समूहकी पूर्वअध्यक्ष माया गुरुङले उक्त कठिन समयमा अरुण गुरुङले पुर्‍याएको सहयोग र सद्भाव अतुलनीय रहेको उल्लेख गरिन् । 

Agm-10-1748804173.jpeg
सम्मान ग्रहण गर्दै युवा व्यवसायी अरुणकुमार गुरुङले तमु समाज युकेका अग्रजहरूसँग प्रत्यक्ष भेट गरेर सम्मान ग्रहण गर्न पाउँदा अत्यन्त गर्व लागेको बताउँदै समाजले प्रदान गरेको मायाको चिनो र सम्मानप्रति आभार प्रकट गरे । उनी तमुधीं यूकेको निमन्त्रणामा २३ औं गोर्खाकप फुटबल प्रतियोगिताका लागि यूके आएका हुन् । 

सम्मान कार्यक्रममा तमु समाज युकेका अध्यक्ष बिन्दु कुमारी गुरुङ घले, उपाध्यक्षहरू भिमबहादुर गुरुङ, श्रीमती मिरा गुरुङ, केदारबहादुर गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, पूर्वअध्यक्षहरू अर्जुनकुमार गुरुङ, शिवचन्द्र गुरुङ, शिवकुमार गुरुङ, आमा समूहकी अध्यक्ष विमला गुरुङ, पूर्वअध्यक्ष माया गुरुङ, कार्यसमितिका पदाधिकारी, सल्लाहकारहरू तथा आजीवन सदस्यहरूले सहभागी भई उनलाई भव्य स्वागत तथा सम्मान गरेका थिए । 

कार्यक्रमको सञ्चालन महासचिव सुब घलेले गरेका थिए । व्यवसायी गुरुङलाई तमु समाज युकेको कार्यक्रमस्थलमा ल्याउनका लागि यातायातको व्यवस्था मिलाइदिएकोमा तमु समाज युकेको आजीवन सदस्य तथा सोंपाल समाज युकेको पूर्वउपाध्यक्ष पार्वती गुरुङलाई र उपस्थित सबैजनालाई अध्यक्ष घलेले धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गरेकी थिइन् । त्यसपछि सबै जना आमा समूहले तयार पारेको जलपान कार्यक्रममा सहभागी भएका थिए । 

- शिवकुमार गुरुङ

494577813_1223346842916553_5048434153647602781_n-1748836047.jpg
494573755_9793142290740864_4952245036512027573_n-1748836047.jpg

496510885_1109964574486590_5326282662952359934_n-1748836044.jpg
 

 


 


प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०९:३३
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम बिहीबार, जेठ २९, २०८२
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम 
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम  बुधबार, जेठ २८, २०८२
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके मंगलबार, जेठ २७, २०८२
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू मंगलबार, जेठ २७, २०८२
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा मंगलबार, जेठ २७, २०८२
तमुधीं लन्डन इकाई १४ जूनमा 'सेभेन सिस्टर्स' भ्रमणमा जाने 
तमुधीं लन्डन इकाई १४ जूनमा 'सेभेन सिस्टर्स' भ्रमणमा जाने  मंगलबार, जेठ २७, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

gurkhamedia18@gmail.com

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्