Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, जेठ ९, २०८२
तस्बिर : गोर्खा मिडिया

लन्डन । गोर्खा कपका लागि अतिथि कलाकार प्रिया गुरुङ र युवा व्यवसायी अरुण गुरुङ बेलायतमा आएका छन् । 

उनीहरु शुक्रबार बिहान लन्डनस्थित हिथ्रो एयरपोर्टमा आइपुगेका छन् । कलाकार र व्यवसायी सँगै नेपाल भ्रमणमा रहेका तमुधीं यूकेका कार्यसिमिति सदस्य भोज गुरुङ पनि आजै बेलायत आएका छन् ।

कलाकार, व्यवसायी र संस्थाका सदस्यत्रयलाई तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, याङ्जाकोट परिवार यूकेका अध्यक्ष वर्तमान गुरुङ, उपाध्यक्ष अनिल गुरुङ, सचिव दलबहादुर गुरुङ,
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुलगायतले विमानस्थलमा स्वागत गरेका छन् । 

गोर्खा कपकै लागित तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ, चर्चित फुटबल खेलाडी सावित्रा भण्डारी (साम्बा) बिहीबार बेलुका नै लन्डन भइसकेका छन् । तमु धीं यूकेले यही २५ मे आइतबार अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल ग्राउन्डमा गोर्खा कप आयोजना गर्दैछ ।

494358886_598213452672430_8627545788676328534_n-1747993532.jpg
494573342_1910237386474467_5502632888307740067_n-1747993526.jpg
494355670_1050319333725628_7173802580407502096_n-1747993526.jpg
 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम
आगामी अगस्ट ३० मा पाँचथर समाज सेवा यूकेको १६ औं वार्षिक भेला तथा सम्मान कार्यक्रम बिहीबार, जेठ २९, २०८२
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम 
टु क्ल्हेप्री भाइखलक यूकेको १२ जुलाईमा माइती-चेली भेटघाट कार्यक्रम  बुधबार, जेठ २८, २०८२
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके
मिडियामा एआईको प्रयोग र भूमिकाबारे भर्चुअल गोष्ठी गर्दै एफएनजे यूके मंगलबार, जेठ २७, २०८२
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू
भव्य बन्यो स्याङ्जा समाज यूकेको समर भेटघाट तथा बीबीक्यू मंगलबार, जेठ २७, २०८२
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा
जून १४ मा हुने ईलमपोखरी समाज यूकेको समर पार्टीको तयारी पूरा, कलाकारमा आश्रम र अनुपा मंगलबार, जेठ २७, २०८२
तमुधीं लन्डन इकाई १४ जूनमा 'सेभेन सिस्टर्स' भ्रमणमा जाने 
तमुधीं लन्डन इकाई १४ जूनमा 'सेभेन सिस्टर्स' भ्रमणमा जाने  मंगलबार, जेठ २७, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्