Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
विश्व
  • Home
  • विश्व
  • एनआरएनए उच्चस्तरीय समितिले प्रकाशन गर्‍यो एकता महाधिवेशनसम्बन्धी पुस्तिका
एनआरएनए उच्चस्तरीय समितिले प्रकाशन गर्‍यो एकता महाधिवेशनसम्बन्धी पुस्तिका
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, चैत १३, २०८१

काठमाडौँ । सर्वोच्च अदालतको गत २०८० चैत्र २१ गतेको परमादेश अनुसार गैर आवासीय नेपाली संघ (एनआरएनए )को एकता महाधिवेशन गराउन अख्तियार प्राप्त एनआरएनए उच्चस्तरीय समितिले एकता महाधिवेशन २०२५ सम्बन्धी महत्वपूर्ण जानकारी समेटिएको पुस्तिका प्रकाशन गरेको छ ।

आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा हुन गइरहेको एकता महाधिवेशनका सम्बन्धमा सत्य तथ्य जानकारी दिन उक्त पुस्तिका प्रकाशन गरिएको उच्चस्तरीय समितिले जनाएको छ । "सर्वोच्च अदालतको परमादेशको आफूखुसी व्याख्या गर्ने र भ्रम छर्ने काम भैरहेकोले संसारभरि रहेका एनआरएन मित्रहरु तथा एनसीसीका साथीहरुलाई सत्य तथ्य जानकारी गराउने उद्देश्यले हामीले यो पुस्तिका प्रकाशन गरेका हौं," उच्चस्तरीय समितिकी सदस्य सचिव जानकी गुरुङले भन्नुभयो ।

पुस्तिकामा "गैरआवासीय नेपाली संघ (एनआरएनए) को सदस्य बन्न चाहिने योग्यता के के हुन् ? एनआरएनएको सदस्य किन बन्ने ? सदस्य बन्न आवेदन कसरी दिने ? के एनआरएनएका सबै पंजीकृत सदस्य डेलिगेट्स बन्न पाउँछन? पहिलेको भन्दा यस पटकको महाधिवेशन कसरी फरक छ? सर्वोच्च अदालतबाट भएका आदेशहरु के के हुन् र कुन आदेशले बढी प्रभावकारिता प्राप्त गर्दछ ? परमादेश र उत्प्रेषणको आदेशमा के फरक छ ?" जस्ता प्रश्नहरुको जवाफ सरल तथा रोचक किसिमले दिइएको छ ।

'मे २०२५ को महाधिवेशन पछि अक्टोबर २०२५ मा हुने भनिएको महाधिवेशनले वैधानिकता प्राप्त गर्छ कि गर्दैन ? भन्ने प्रश्नमा भनिएको छ, " सर्वोच्च अदालतको परमादेश बमोजिम गठित उच्चस्तरीय समितिले तोकेको मितिमा हुने एकताको महाधिवेशन तथा निर्वाचनमा भाग लिनेहरुले मात्र कानुनी रुपमा वैधानिकता पाउँछन् । त्यसपछि जो कसैले गर्ने निर्वाचनले कानूनी मान्यता पाउदैन । एनआरएनको मूलस्रोत भनेको सर्वोच्चको फैसला अनुसार हुने एकताको महाधिवेशन नै हो । एकताको महाधिवेशनले मात्र कानूनी मान्यता प्राप्त गरेको छ सो बाहेक गरिने महाधिवेशनले कानूनी मान्यता प्राप्त गर्दैन र सर्वोच्च अदालतको आदेशको अवज्ञा भएको मानिने छ । मे २०२५ मा एकता महाधिवेशन सम्पन्न हुना साथ वैधानिक रुपले निर्वाचित नयाँ कार्यसमितिले संघको केन्द्रीय सचिवालयबाट तत्काल काम शुरु गर्न अधिकार प्राप्त गर्दछ ।"


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
अमेरिकामा निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु
अमेरिकामा निजी विमान दुर्घटना हुँदा पाइलटसहित ६ जनाको मृत्यु शनिबार, जेठ १०, २०८२
विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार अमेरिकी सरकारद्वारा खारेज
विदेशी विद्यार्थी भर्ना गर्ने हार्वर्डको अधिकार अमेरिकी सरकारद्वारा खारेज शुक्रबार, जेठ ९, २०८२
भारत-पाकिस्तान द्वन्द्व : उत्तरी र पश्चिमी भारतका २४ वटा विमानस्थल बन्द
भारत-पाकिस्तान द्वन्द्व : उत्तरी र पश्चिमी भारतका २४ वटा विमानस्थल बन्द शुक्रबार, वैशाख २६, २०८२
एनआरएनएको नवनिर्वाचित कार्यसमितिले भेट्यो उपप्रधानमन्त्री सिंहलाई
एनआरएनएको नवनिर्वाचित कार्यसमितिले भेट्यो उपप्रधानमन्त्री सिंहलाई बुधबार, वैशाख २४, २०८२
भारतद्वारा पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण
भारतद्वारा पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण बुधबार, वैशाख २४, २०८२
बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल
बिल गेट्स र विनोद चौधरीबीच भेटवार्ता, नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रका विषयमा छलफल मंगलबार, वैशाख २३, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्