Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
03:25:43
०२:२५:४३
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
प्रमुख समाचार
  • Home
  • प्रमुख समाचार
  • किरात बान्तावा रूङमाहाङ राईको सातौं राष्ट्रिय सम्मेलन चैत पहिलो साता
किरात बान्तावा रूङमाहाङ राईको सातौं राष्ट्रिय सम्मेलन चैत पहिलो साता यूकेबाट अध्यक्ष विनोदकुमार र सल्लाहकार छेत्राकला सहभागी हुने
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, फागुन १६, २०८१

काठमाडौं । किरात बान्तावा रूङमाहाङ राई केन्द्रीय वात्तोङ कार्यसमिति (केवास)को सातौं राष्ट्रिय सम्मेलन आगामी २०८१ चैत पहिलो साता हुने भएको छ । 

सम्मेलन चैत १, २ र ३ गते उदयपुर जिल्लाको बसाहमा आयोजना गरिने भएको हो । सम्मेलनको मूल तयारी समिति र विभिन्न उपसमितिहरू गठन भइसकेका छन् भने सम्मेलनलाई सफल बनाउन सबै इवास (इकाई वात्तोङ संघ) र क्षेवास (क्षेत्रीय वात्तोङ संघ)लाई सहभागिता बढाउन अनुरोध गरिएको आयोजकले जनाएको छ । 

सम्मेलनको प्रचार-प्रसारको लागि ब्रोसर र सर्कुलर सामाजिक सञ्जालमार्फत सबै इवासहरूलाई पठाइएको छ । तर, केही इवासहरूमा केही जानकारी अस्पष्ट भएकोले सम्बन्धित इवासहरूलाई फागुन २५ गतेसम्म परिपत्रमा तोकिएको कामको विवरण मूल तयारी समितिमा पठाउन अनुरोध गरिएको छ। 

सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूको संख्या वंशीय विधानबमोजिम तोकिएको छ। यदि तोकिएको संख्याभन्दा बढी प्रतिनिधि सहभागी हुन चाहन्छन् भने इवासको निर्णयसहित प्रतिनिधिको संख्या र नामावली पठाउन अनुरोध गरिएको छ। अतिथि, पर्यवेक्षक वा अन्य सहभागीहरूलाई सम्मेलन अवधिवर रहन कुनै रोकटोक गरिने छैन । 

सम्मेलनमा रूङमाहाङ वंशको गौरवमय इतिहासमा सुनौलो इँटा थप्ने महानुभावहरूलाई सम्मान गरिनेछ। जसले सामाजिक, राजनैतिक, शैक्षिक, व्यवसायिक, निजामति कर्मचारी, खेलकुद आदि कुनै पनि क्षेत्रमा उल्लेखनीय योगदान गरेका छन्, तिनीहरूको व्यक्तिगत विवरण इवासको निर्णय सहित पठाउन अनुरोध गरिएको छ। 

किरात बान्तावा रूङमाहाङ राई वात्तोङ कार्यसमिति युकेबाट अध्यक्ष बिनोद कुमार राई र सल्लाहकार छेत्राकला राई कार्यक्रममा सहभागी हुनुहुने छ । सम्मेलनलाई सफल बनाउन देश विदेशमा रहेका वंशहरूलाई आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। सहयोग रकम आर्थिक विभाग संयोजक एवं केन्द्रीय कोषाध्यक्ष मुगा बान्तावालाई सम्पर्क गर्न वा Gurkhas Finance Ltd., धरान शाखा, खाता नं 00401400129233000001 मा जम्मा गर्न सकिने जनाइएको छ। 

सम्मेलनको संयोजक केवास अध्यक्ष रविकुमार राईले सम्मेलनलाई ऐतिहासिक बनाउन सबै वंश छोरीचेली र ज्वाइँचेला भान्जाभान्जीको सहयोग र सहभागिताको अपेक्षा गरिएको छ । तयारी बैठकका निमित्त कार्यक्रम संयोजक केन्द्रीय कार्यसमितिका अध्यक्ष र महासचिव कार्यक्रमस्थल बसाहा पुगिसक्नु भएको र बैठकपश्चात् कार्यक्रमस्थलको तयारी सुरु गरिने महासचिब सुनिल रुङमाहाङ राईले जानकारी दिएका छन् ।

- भूमिराज राई


प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रमुख समाचार
लन्डन म्याराथन दौडेर संकलित रकम एकल महिलालाई 'उद्यम विकास बीउपुँजी'का लागि हस्तान्तरण
लन्डन म्याराथन दौडेर संकलित रकम एकल महिलालाई 'उद्यम विकास बीउपुँजी'का लागि हस्तान्तरण बिहीबार, जेठ ८, २०८२
आठ बुँदे निष्कर्ष निकाल्दै सकियो 'एनआरएनए ग्लोबल कन्क्लेभ-२०२५' 
आठ बुँदे निष्कर्ष निकाल्दै सकियो 'एनआरएनए ग्लोबल कन्क्लेभ-२०२५'  बिहीबार, जेठ १, २०८२
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची] आइतबार, वैशाख २१, २०८२
एनआरएनएको एकता महाधिवेशन शनिबारबाट काठमाडौंमा सुरु 
एनआरएनएको एकता महाधिवेशन शनिबारबाट काठमाडौंमा सुरु  शनिबार, वैशाख २०, २०८२
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहन्छौँ : परराष्ट्र सचिव राई
हामी सशक्त,एकीकृत र बलियो एनआरएनए देख्न चाहन्छौँ : परराष्ट्र सचिव राई शुक्रबार, वैशाख १२, २०८२
एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न ३१ सय ८१ को निवेदन, जाँचबुझ हुँदै
एनआरएनएको एकता महाधिवेशनमा प्रतिनिधि बन्न ३१ सय ८१ को निवेदन, जाँचबुझ हुँदै बिहीबार, वैशाख ११, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

gurkhamedia18@gmail.com

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्