Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको अध्यक्षको जिम्मेवारी लिलादेवी गुरुङलाई
रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीको अध्यक्षको जिम्मेवारी लिलादेवी गुरुङलाई
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, असोज ८, २०८१

लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी (आरजीएनएस) को अध्यक्षको जिम्मेवारी लिलादेवी गुरुङलाई हस्तान्तरण गरिएको छ ।

कार्यकारी अध्यक्ष पुण्य रेग्मीले एक वर्षे कार्यकाल पूरा गरी सोमबार गुरुङलाई कार्यकारी कार्यभार हस्तान्तरण गरेका हुन् । । प्लमस्टिडस्थित अस्मिता एशोसिएट्सको कार्यालयमा एक औपचारिक कार्यक्रमबीच दुई अध्यक्षबीच कार्यकारी नेतृत्व हस्तान्तरण गरिएको हो । गत वर्ष सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष गुरुङले आगामी एक वर्षका लागि संस्थाको कार्यकारी नेतृत्व लिएकी हुन् ।
Messenger_creation_50C118F8-69E9-4ABA-B3CD-A2DB0877BAF1-1727163801.jpeg
आफ्नो एक वर्षे कार्यकालमा संस्थालाई अझ बढी सक्रिय र समावेशी बनाउने प्रतिवद्धता उनले गरेकी छन् । यसअघि भूतपूर्व गोर्खाहरुको संस्था जिगेसाको पनि नेतृत्व गरिसकेकी गुरुङले एनआरएनए यूके महिला सचिव र आईसीसी सदस्यलगायतका जिम्मेवारी पनि निर्वाह गरिसकेकी छन् ।
 
जिम्मेवारी हस्तान्तरणपछि यसअघिका कार्यकारी अध्यक्ष पूण्य रेग्मीले पनि विगत एक वर्षमा आफ्नो नेतृत्वलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । उक्त अवसरमा आरजीएनएस पूर्वअध्यक्ष एवम् ग्रीनवीच बरो मेयर जीत रानाभाट, संस्थापक अध्यक्ष कुमार श्रेष्ठ, सल्लाहकार मोहन गुरुङ, जिगेसा अध्यक्ष हरिकुमार मल्ल, तमुधिं साउथ इष्ट आमा समूह अध्यक्ष बिन्दु गुरुङलगायतले अध्यक्ष गुरुङलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।
Messenger_creation_5654E773-3A63-48C9-9DF0-63477A19A02C-1727163841.jpeg
नेतृत्व हस्तान्तरण कार्यक्रममा सल्लाहकारहरु एलएन पाण्डे, अर्कराज तिम्सिना, पण्डित निलहरि घिमिरे, सहदेव गिरी, हरिकुमार मल्ल, सुशील प्रजापति, प्रकाश कँडेलका साथै कार्यमितिका उपाध्यक्ष मञ्जु भण्डारी र सुरोज मास्के, कोषाध्यक्ष सोनी श्रेष्ठ, सदस्य रामकृष्ण अर्याललगायतको उपस्थिति थियो । कार्यक्रम सञ्चालन महासचिव ह्यारी गुरुङले गरेका थिए ।
Messenger_creation_CF2384D4-8AD2-4F19-995A-7BE185569249-1727163868.jpeg
 

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू] शनिबार, जेठ १०, २०८२
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित 
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित  शनिबार, जेठ १०, २०८२
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा 
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा  शनिबार, जेठ १०, २०८२
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा  शुक्रबार, जेठ ९, २०८२
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत 
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत  शुक्रबार, जेठ ९, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्