Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 25, May, 2025 आइतबार, जेठ ११, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • गुरुङ फिल्म एशोसिएसन नेपालको अध्यक्षमा राजबहादुर सर्वसम्मत
गुरुङ फिल्म एशोसिएसन नेपालको अध्यक्षमा राजबहादुर सर्वसम्मत
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, भदौ ३०, २०८१
कास्की । गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को अध्यक्षमा राजबहादुर गुरुङ (राजेश) सर्वसम्मत निर्वाचित भएका छन् । 
 
तमु धीं नेपालको कार्यालय पोखरामा शनिबार भएको जिफानको १६ औं वार्षिक साधारणसभा तथा आठौं राष्ट्रिय अधिवेशनबाट चलचित्र निर्देशक राजबहादुरको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । कार्यक्रम समितिको प्रथम उपाध्यक्ष अर्जुन गुरुङ, द्वितीय उपाध्यक्ष कुबिना गुरुङ, महासचिव तोलबहादुर गुरुङ (लबशन), सचिव टेकमान गुरुङ , कोषाध्यक्ष इन्द्रमाया गुरुङ चयन भए । 
received_1569459627029421-1726368351.jpeg
 
यस्तै महिला विभाग प्रमुख सपना गुरुङ, प्राविधिक विभाग प्रमुख राजकुमार गुरुङ, भाषा तथा साहित्य विभाग प्रमुख तारा गुरुङ, बजार व्यवस्थापन विभाग प्रमुख खेम गुरुङ, प्रचारप्रसार विभाग प्रमुख रक्षा गुरुङले जिम्मेवारी पाएको निर्वाचन समितिले जनाएको छ । 
 
सदस्यहरूमा टेकबहादुर गुरुङ, भूपेन्द्र गुरुङ, रामप्रसाद गुरुङ, आशीष गुरुङ, बिराज गुरुङ, धर्मराज घले, नवीन गुरुङ, पिटर गुरुङ, तारजङ गुरुङ टार्जन, केशबहादुर गुरुङ, गंगाबहादुर  गुरुङ, अन्जु गुरुङ चयन भए । 
 
नवनिर्वाचित कार्यसमितिले शनिबार नै तमु धिं नेपालका अध्यक्ष एवं निर्वाचन समिति संयोजक हुमबहादुर गुरुङले पद तथा गोपनियताको शपथग्रहण गराएका छन्  । नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहनेछ ।
 
निर्वाचन समितिमा दुर्गाबहादुर गुरुङ (मिलन), कृष्णकुमार गुरुङ र माओत्सेतुङ गुरुङ थिए ।
received_802867368428426-1726368358.jpeg
 
साधारणसभामा महासचिव तोलबहादुर गुरुङले प्रस्तुत गरेको सांगठानिक प्रतिवेदन र कोषाध्यक्ष अर्जुन गुरुङले पेस गरेको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो । 
 
नवनिर्वाचित अध्यक्ष राजबहादुरले गुरुङ फिल्मकर्मीको साझा संस्था गुरुङ फिल्म एशोसिएसन (नेपाल) नेपाललाई नयाँ उचाईमा लैजाने र सबैको साथ सहयोगबाट अघि बढ्ने प्रतिबद्धता जनाए ।    
 
अधिवेशन गण्डकी प्रदेश सरकारका आर्थिक मामिलामन्त्री डा.टकराज गुरुङले उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:३०
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
सांगीतिक कार्यक्रमका लागि यूके आएका शीतल र विमला गुरुङको बिदाइ
सांगीतिक कार्यक्रमका लागि यूके आएका शीतल र विमला गुरुङको बिदाइ सोमबार, जेठ ५, २०८२
अमेरिका निवासी प्रेम गुरुङको नयाँ गीत सार्वजनिक [भिडियोसहित]
अमेरिका निवासी प्रेम गुरुङको नयाँ गीत सार्वजनिक [भिडियोसहित] शुक्रबार, जेठ २, २०८२
कास्कीको भाचोकमा खिचिएको ‘पुर्खाको थलो’ बेलायत र हङकङमा एकैदिन प्रिमियर हुने
कास्कीको भाचोकमा खिचिएको ‘पुर्खाको थलो’ बेलायत र हङकङमा एकैदिन प्रिमियर हुने बिहीबार, जेठ १, २०८२
यूकेमा आठौँ लोकदोहोरी स्वर्णिम साँझ हुँदै, चर्चित कलाकारले प्रस्तुति दिने
यूकेमा आठौँ लोकदोहोरी स्वर्णिम साँझ हुँदै, चर्चित कलाकारले प्रस्तुति दिने बुधबार, वैशाख ३१, २०८२
रविन लामिछानेको शब्द, संगीत र स्वरमा ‘यूके बेलायत’ सार्वजनिक
रविन लामिछानेको शब्द, संगीत र स्वरमा ‘यूके बेलायत’ सार्वजनिक शुक्रबार, वैशाख २६, २०८२
यूके भ्रमणमा रहेका विमला र शीतलको बिदाइ कार्यक्रम १८ मेमा 
यूके भ्रमणमा रहेका विमला र शीतलको बिदाइ कार्यक्रम १८ मेमा  मंगलबार, वैशाख २३, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्