Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • बेलायतमा आइतबार चलचित्र 'टुहुरी' प्रदर्शन, सहभागी हुन निर्माता आलेको आग्रह
बेलायतमा आइतबार चलचित्र 'टुहुरी' प्रदर्शन, सहभागी हुन निर्माता आलेको आग्रह
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, मंसिर २०, २०८२
Sanvi jeeler
Maoustail service
लन्डन । जनक गुरुङ निर्देशित, रुक आलेलगायतको निर्माण रहेको चलचित्र 'टुहुरी' आइतबार बेलायतमा प्रदर्शन हुँदैछ ।
 
अल्डरसटमा यही डिसेम्बर ७ तारिखमा टुहुरी चलचित्र प्रदर्शन गरिन लागेको हो निर्माता रुक आलेले जानकारी दिए । उनका अनुसार चलचित्र प्रदर्शन दिउँसो साढे १ बजेदेखि सुरु हुने छ । 
 
टुहरीको कथा मन्जु गुरुङ (सुस्मी) ले लेखेकी हुन् भने रविन गुरुङले सहनिर्देशकको भूमिका निभाएका छन् । चलचित्र निर्माताहरुमा रुक आले (युके), नेत्र तिमल्सिना, देव गुरुङ (हङकङ), खडक गुरुङ ( ठूलोघर ठागु), चिजकुमार गुरुङ (तनहुँ), मिनबहादुर गुरुङ र प्रतिमा गुरुङ (काठमाडौं) रहेका छन् ।
 
नवज्योति भिजन नेपालको चौथो प्रस्तुतिको यो चलचित्रमा रिना गुरुङ, आनन्द गुरुङ, मनोज गुरुङ, मौसम गुरुङ, इशा गुरुङ, रविन गुरुङ, कुमार समरी घले, धनकुमारी गुरुङ (काशी), राजु किराँत, कमला राई, आशबहादुर गुरुङ, सुवास गुरुङ, सविन गुरुङ, रश्मी गुरुङ र प्रतिमा गुरुङले अभिनय गरेका छन् । 

प्रकाशित मिति: शनिबार, मंसिर २०, २०८२  २२:३२
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मनोरञ्जन
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे शुक्रबार, मंसिर १९, २०८२
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा शुक्रबार, मंसिर १९, २०८२
साइला धज्योँको ल्होसार गीत ‘अशिमलाँ मु’ बजारमा 
साइला धज्योँको ल्होसार गीत ‘अशिमलाँ मु’ बजारमा  शुक्रबार, मंसिर १९, २०८२
बेलायतमा १२ डिसेम्बरमा फ्राइडे नाइट, प्रिती र सागरले प्रस्तुति दिने
बेलायतमा १२ डिसेम्बरमा फ्राइडे नाइट, प्रिती र सागरले प्रस्तुति दिने मंगलबार, मंसिर १६, २०८२
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ शनिबार, मंसिर १३, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्