Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • दल दर्ता गरेपछि यसो भन्छन् हर्क साम्पाङ, को-को छन् पार्टीमा?
दल दर्ता गरेपछि यसो भन्छन् हर्क साम्पाङ, को-को छन् पार्टीमा?
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, कात्तिक १६, २०८२

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आइतबार साम्पाङलाई दर्ताको प्रमाणपत्र दिइएको जानकारी दिए ।  

२०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर मेयरमा विजयी साम्पाङले आफ्नो अध्यक्षतामा श्रम संस्कृति पार्टी गठन गरी दर्ताका लागि असोज १२ गते निर्वाचन आयोगमा निवेदन दिएका थिए । 

चुनाव चिह्न माटो राखिएको पार्टीमा उपाध्यक्ष देवराज लामा, महासचिव आर्यन राई, कोषाध्यक्ष समिता राई छन् । 

Sanvi jeeler
Maoustail service

आयोगमा २०४ नम्बरमा दर्ता भएको श्रम संस्कृति पार्टीको केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका- ४ मा रहने प्रमाणपत्रमा उल्लेख छ ।

आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि साम्पाङले आफ्नो पार्टी श्रम, उत्पादन र सामाजिक रूपान्तरणको एजेन्डा लिएर अघि बढ्ने बताए ।

576995456_1371771551411238_1895956740642840178_n-1762098317.jpg
576995456_1371771551411238_1895956740642840178_n-1762098317.jpg
‘हाम्रो एजेन्डा आजसम्म यो देशमा जे काम भएन, त्यही काम गर्ने हो। उत्पादन, निर्माण र सामाजिक रूपान्तरणका लागि हामी फिल्डमा निस्केर काम गर्छौं,’ उनले भने ।

साम्पाङले श्रम संस्कृति पार्टी अफिसमा बसेर भाषणमा सीमित नहुने र प्रत्यक्ष फिल्डमा गएर श्रमद्वारा परिवर्तन ल्याउने संगठन हुने दाबी गरे ।

‘आजसम्म म एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थेँ, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु।’


प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मातृभूमि नेपाल
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग शुक्रबार, मंसिर १९, २०८२
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना मंगलबार, मंसिर १६, २०८२
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित मंगलबार, मंसिर १६, २०८२
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन सोमबार, मंसिर १५, २०८२
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक सोमबार, मंसिर १५, २०८२
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने आइतबार, मंसिर १४, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्