Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Fri 13, June, 2025 शुक्रबार, जेठ ३०, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता
राज्य व्यवस्था समिति सभापति खतिवडा र बेलायती राजदूतबीच भेटवार्ता
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, जेठ २९, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच भेटवार्ता भएको छ । 

बिहीबार सिंहदरबारमा भएको भेटमा नेपाल र बेलायतबीचको सम्बन्धबारे कुराकानी भएको थियो।  राजदूत फेनले निजामती सेवा विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक पास गरेकोमा समितिलाई बधाई दिएका थिए।

साथै समितिमा आएको सुरक्षा निकायसम्बन्धी विधेयकका बारेमा पनि उनले चासो दिएका थिए। नेपाल प्रहरी र बेलयातको प्रहरीबीचको सम्बन्ध बढाउने विषयमा पनि राजदूत फेन र सांसद खतिवडाबीच कुराकानी भएको थियो।


प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्
थप मातृभूमि नेपाल
पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेका ४ जनाको उद्धार
पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा परेका ४ जनाको उद्धार बुधबार, जेठ २८, २०८२
संसदीय समितिमा भूपू गोर्खासँग छलफल, वंशजको नागरिकता निरन्तरतामा गोर्खाको जोड 
संसदीय समितिमा भूपू गोर्खासँग छलफल, वंशजको नागरिकता निरन्तरतामा गोर्खाको जोड  सोमबार, जेठ २६, २०८२
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा ८० विद्यार्थीलाई छात्रवृत्ति 
तमु सांस्कृतिक प्रतिष्ठान नेपालद्वारा ८० विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, जेठ २४, २०८२
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद स्वत: निलम्बन
पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर, सांसद पद स्वत: निलम्बन बिहीबार, जेठ २२, २०८२
नीति अनुसन्धान प्रतिष्ठान र नेपाली प्रोफेसनल्स् यूकेबीच समझदारी पत्रमा हस्ताक्षर
नीति अनुसन्धान प्रतिष्ठान र नेपाली प्रोफेसनल्स् यूकेबीच समझदारी पत्रमा हस्ताक्षर बुधबार, जेठ २१, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्