न्गोलो - न्गोल्स्यो छ्याब क्रर ट खेसी
बेले सई तइ क्योलाई तोहोसी
न्गोल्स्यो - न्गोलो बे मी छ्याउँ हो की सई छ्याउँ
छ्याब न्गोल्स्यो म्रोसी ले आलद म्याउँ म्याउँ
न्गोलो - ङ्ग मिहि न हो न्गोल्स्यो न्वार आन्गी
तउ होदी ङ्ग्ला जिबन संगी
न्गोल्स्यो - मिहि हो कि तो हो न्ग्होल पर्दिम छ्याल्ले
हिरो हो कि भिलेन हो पोल पर्दिम बा दे
न्गोलो - क्योलम बा लाउरे रो बन्दुक मु कि आरे
मु भिसेन न्गम क्योदे आपो तारे
न्गोल्स्यो - छ्या छ्या बेले डरछेरुवा मुमे क्योम
छैली मिहि खैले न्ग्लाई योइर भोम
न्गोलो - न्गोल्स्यो बे लागि ङ्ग तोलल नि खाम
क्योम न्गलाई बिस्वसुन्दरी धोब न्ग्हाम
न्गोल्स्यो - न्गोलो बे ताई ङ्ग फुरुंग तइ
तारे ब्या लन औ यो बोदी खइ
(नेपाली अनुवाद : सोल्टी/सोल्टिनीको दोहोरी ब्याटल)
सोल्टी - सोल्टिनी राम्री शिरको फूलले
सारै खुशी लाग्यो हजुरसँगको भेटले
सोल्टिनी - सोल्टीको मन राम्रो हो कि आँखा राम्रो
म्याउँ म्याउँ नगर्नु धेरै देखेर सोल्टिनी राम्रो
सोल्टी - म मान्छे नै हो सोल्टिनी बिरालो हैन
जीवनसंगी बनाउन दिउ त बैना
सोल्टिनी - मान्छे हो कि के हो हेर्नुपर्छ राम्रोसँग
हिरो हो कि भिलेन हो सोध्नुपर्छ बासँग
सोल्टी - हजुरको बा लाहुरे रे बन्दुक छ कि छैन
छ भने अब मलाई हजुरसँग बोल्नु मन छैन
सोल्टिनी - छ्या छ्या हजुर त सारै डरछेरुवा
कसरी भगाउँछौं मलाई भएर पानीमरुवा
सोल्टी - सोल्टिनीको लागि म जे गर्न पनि सक्छु
हजुरलाई त म विश्वसुन्दरी भन्छु
सोल्टिनी - सोल्टीको कुराले म फुरुंग
अब बिहे गरौ है हात दिनुस त खुरुक्क