Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 25, May, 2025 आइतबार, जेठ ११, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
कर्मभूमि बेलायत
  • Home
  • कर्मभूमि बेलायत
  • बेलायतको सांगीतिक भ्रमण सकेर नेपाल फर्किए गायिका सबिना र नायिका लक्ष्मी गुरुङ
बेलायतको सांगीतिक भ्रमण सकेर नेपाल फर्किए गायिका सबिना र नायिका लक्ष्मी गुरुङ
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, असोज २, २०८१

लन्डन । बेलायतको सांगीतिक भ्रमण सकेर लोक तथा दोहोरी गायिका सबिना गुरूङ र नायिका लक्ष्मी गुरुङ नेपाल फर्किएका छन् ।

३/४ महिना बेलायतका विभिन्न ठाउँमा भएको कार्यक्रममा प्रस्तुति दिने र यहाँका पर्यटकीय सहर भ्रमण सकेर उनीहरू स्वदेश फर्किएका हुन् । सबिना १७ सेप्टेम्बर र लक्ष्मी १६ सेप्टेम्बरमा नेपाल प्रस्थान गरेका हुन् । मंगलबार नै गायक वसन्त लम्साल, गायिका सपना गाहामगर स्वेदेश फर्केका छन् ।

 

कलाकारहरूको बिदाईका लागि आफन्त, संस्थाका प्रतिनिधिहरू र शुभचिन्तकहरू हिथ्र‍ो एयरपोर्ट पुगेका थिए ।

नेपाल फर्कंदै गर्दा कलाकारद्वयले संक्षिप्त फेसबुक स्टाटस लेखेका छन् ।

सबिनाको स्टाटस्

"नमस्ते अनि बाई बाई बेलायत, बेलायतको केहि महिनाको सांगितिक बसाईलाई सक्काएर आज नेपाल फर्किदै छु त्यसैले म बेलायतमा भर्खर आउंदादेखि फर्किदासम्मको समयसम्म जो जस्ले मलाई एकदमै धेरै माया साथ र सपोर्ट गर्नु भयो सबैलाई धेरै मिस गर्ने छु अनि यहाँहरु सम्पुर्णले लाउनु भएका धेरै गुनहरुको म सधै रिणी रहने छु ! अन्तमा मेरो बिदाई कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नुहुने पह्च्यु भाई खलक यु केका मेरो माइतीहरु, यस बिदाई कार्यक्रममा पाल्नुहुने मेरा बाबा आमाहरु, दाइ भाउजुहरु, दिदिबहिनीहरु,भेना ज्वाईहरु, फुपु पुसाईहरु, भदा भदैनिहरु लगायत सबै महत्त्वपूर्ण ब्याक्तित्त्वहरुलाई हृदय देखि नै धन्यवाद दिन चहान्छु !! बाँकी स्वदेश पुगेपछि ..."

लक्ष्मीको स्टाटस्

"लगभग ४ महिनाको यु.के बसाई पछि आज नेपाल फर्किदै। धेरै-धेरै धन्यवाद सम्पुर्ण आफन्तजन,इष्टमित्र,शुभचिन्तकहरु मा हजुरहरु को साथ,सपोर्ट साथै मिठो मायाको लागि 🙏🥰 भोलिको दिनमा पनि यसैगरि हजुरहरुको माया,साथ,सपोर्ट पाईरहन पाऊ"

FB_IMG_1726597972697-1726598229.jpg
FB_IMG_1726597951343-1726598277.jpg
 


प्रकाशित मिति: बुधबार, असोज २, २०८१  ००:२५
प्रतिक्रिया दिनुहोस्
थप कर्मभूमि बेलायत
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू]
सहारा यूकेद्वारा नेपाली फुटबलर साम्बालाई सम्मान [तस्बिरहरू] शनिबार, जेठ १०, २०८२
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित 
अनुग्रह ज्वेलर्सद्वारा कलाकारद्वय परियार र आले सम्मानित  शनिबार, जेठ १०, २०८२
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा 
तमु समाज युकेको १८औं वार्षिक साधारणसभा ३१ मे मा  शनिबार, जेठ १०, २०८२
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत
डा.योगी विकाशानन्द र कमलेश्वरी बेलायतमा, हिथ्रो एयरपोर्टमा स्वागत शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा  शुक्रबार, जेठ ९, २०८२
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत 
श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई आधिकारिकता दिने परराष्ट्रको निर्णयको एनआरएनए यूकेद्वारा स्वागत  शुक्रबार, जेठ ९, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्