Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 13, October, 2025 सोमबार, असोज २७, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
tamudhe thaks
Gurkha
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • आहा रारा पोखरा गोल्डकप: आयोजकलाई हराउँदै पुलिस क्वाटर्फाइनलमा
आहा रारा पोखरा गोल्डकप: आयोजकलाई हराउँदै पुलिस क्वाटर्फाइनलमा
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता मंगलबार, माघ २२, २०८१

पोखरा । उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब २४औँ आहा रारा गोल्डकपको क्वाटर्फाइनलमा पुगेको छ । पोखरा रंगशालामा पुलिससँग आयोजक टोली १-० ले स्तब्ध बनेको हो । 

पुलिसको जितमा खेलको ३६ मिनेटमा उज्वल राईले निर्णायक गोल गरे । उनले कर्नरबाट उत्कृष्ट गोल गरेका थिए । खेलमा उनी प्लेयर अफ द म्याच घोषित भए । हारसँगै आयोजक सहारा प्रतियोगिताबाट नै बाहिरिएको छ ।

पुलिसले क्वार्टरफाइनलमा २६ गते ब्लायतको ब्रिगेड ब्वाईज क्लबसँग खेल्नेछ । प्रतियोगितामा बुधबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ।

Sanvi jeeler
Maoustail service

मंगलबार प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा ब्रिगेड ब्यान्डले आफ्नो प्रस्तुति दिएको थियो । यसपटक प्रतियोगितामा ३ विदेशीसहित १२ टोलीको सहभागिता छ।

विजेताले ट्रफीसहित नगद १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार पाउनेछन् । आहा रारा पोखरा गोल्डकपबाट बचत हुने रकम आयोजक सहाराले क्लबले सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा ३० जना बालक आश्रित छन् ।


प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १९:५०
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
विश्वकप छनोट: यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित
विश्वकप छनोट: यूएईमाथि नेपालको १ रनको रोमाञ्चक जित आइतबार, असोज २६, २०८२
विश्वकप छनोट: जापानलाई हराउँदै नेपालले जोड्यो २ अंक 
विश्वकप छनोट: जापानलाई हराउँदै नेपालले जोड्यो २ अंक  शुक्रबार, असोज २४, २०८२
फुटबल: एसियन कप छनोटमा भियतनामसँग नेपालको हार
फुटबल: एसियन कप छनोटमा भियतनामसँग नेपालको हार बिहीबार, असोज २३, २०८२
विश्वकप छनोट: नेपालको विजयी सुरुआत
विश्वकप छनोट: नेपालको विजयी सुरुआत बुधबार, असोज २२, २०८२
मलेसियामा जारी कराते सिरिज ए मा एरिका गुरुङले जितिन् स्वर्ण
मलेसियामा जारी कराते सिरिज ए मा एरिका गुरुङले जितिन् स्वर्ण शुक्रबार, असोज १७, २०८२
वेस्ट इन्डिजलाई हराउँदै नेपालले जित्यो ऐतिहासिक शृंखला
वेस्ट इन्डिजलाई हराउँदै नेपालले जित्यो ऐतिहासिक शृंखला सोमबार, असोज १३, २०८२
लोकप्रीय
  • Week
  • Month
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
तमु समाज यूकेले भव्य रूपमा मनायो १८औँ वार्षिकोत्सव
गाउँघरको पुकार [कविता]
गाउँघरको पुकार [कविता]
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
ब्लगर लेक्स लिम्बुले गरे मेरा पिक सफल आरोहण
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
तमु प्ये ल्हु संघ यूकेका अध्यक्ष क्या.रि. डेमबहादुर गुरुङ सम्मानित
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
सबै नेपाली शान्तिले बस्न सकोस् [कविता]
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
छ गोर्खा राइफल्सको वार्षिक भेटघाट बेलायतमा भव्य रुपमा सम्पन्न
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
बेलायतमा गोर्खा मिडियाले भव्य रूपमा मनायो पाँचौँ वार्षिकोत्सव
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
मौलिक गायनमा छाउँदै गुरुङ समुदायको अर्की प्रतिभा
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतको अल्डरसटमा गुरुङ चलचित्र ‘क्योंई साँ’ प्रदर्शन
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
बेलायतमा एकल साँझबाट संकलित ९ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम हस्तान्तरण 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्