Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • प्रतिष्ठित लन्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै ‘शाम्बाला’
प्रतिष्ठित लन्डन फिल्म फेस्टिभलमा प्रिमियर हुँदै ‘शाम्बाला’
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शुक्रबार, असोज ११, २०८१

काठमाडौँ । मिनबहादुर भाम निर्देशित नेपाली फिल्म ‘शाम्बाला’ लन्डन फिल्म फेस्टिभलको ६८औँ संस्करणमा प्रिमियर हुने भएको छ । 

आगामी १५ र १६ अक्टोबरमा यो फिल्मको स्क्रिनिङ हुन लागेको निर्देशक भामले जनाएका छन् । भामले सामाजिक सञ्जालमा पोस्ट गर्दै शुक्रबार यसबारे जानकारी दिएका हुन् । 

‘प्रतिष्ठित वीएमआई लन्डन फिल्म फेस्टिभलमा हाम्रो फिल्म छनोट भएकोमा हामी खुसी र रोमाञ्चित छौँ । यसमा सहभागी सबैलाई बधाई,’ उनले लेखेका छन् । बेलायतको यो प्रतिष्ठित फेस्टिभलमा प्रिमियर हुने शाम्बाला पहिलो नेपाली फिल्मसमेत हुनेछ ।

फेस्टिभलको यस वर्षको संस्करण ९ अक्टोबर २० अक्टोबरसम्म हुनेछ । यसअघि नै यो फिल्म स्विट्जरल्यान्डको लोकार्नो फिल्म फेस्टिभलमा प्रिमियर भएको थियो । अभिनेत्री थिन्ले ल्हामोले बोक्कालिनो डीओर अवार्ड प्राप्त गरेकी थिइन् ।

यसबाहेक ‘शाम्बाला’ले बर्लिनको यस वर्षको संस्करणमा ३० वर्षपछि मुख्य विधामा छनोट हुने दक्षिण एसियाली फिल्मको रेकर्ड राखेको थियो । शाम्बाला यतिबेला नेपालका हलमा प्रदर्शन भइरहेको छ । 

शाम्बालामा थिन्लेसहित सोनम तोप्देन मुख्य भूमिकामा छन् । यस फिल्मले नेपालको पश्चिमी हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथाको कथा छ । फिल्मको कथा निर्देशक भाम र अविनाश विक्रम शाहीले लेखेका हुन् ।


प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
सांगीतिक कार्यक्रमका लागि यूके आएका शीतल र विमला गुरुङको बिदाइ
सांगीतिक कार्यक्रमका लागि यूके आएका शीतल र विमला गुरुङको बिदाइ सोमबार, जेठ ५, २०८२
अमेरिका निवासी प्रेम गुरुङको नयाँ गीत सार्वजनिक [भिडियोसहित]
अमेरिका निवासी प्रेम गुरुङको नयाँ गीत सार्वजनिक [भिडियोसहित] शुक्रबार, जेठ २, २०८२
कास्कीको भाचोकमा खिचिएको ‘पुर्खाको थलो’ बेलायत र हङकङमा एकैदिन प्रिमियर हुने
कास्कीको भाचोकमा खिचिएको ‘पुर्खाको थलो’ बेलायत र हङकङमा एकैदिन प्रिमियर हुने बिहीबार, जेठ १, २०८२
यूकेमा आठौँ लोकदोहोरी स्वर्णिम साँझ हुँदै, चर्चित कलाकारले प्रस्तुति दिने
यूकेमा आठौँ लोकदोहोरी स्वर्णिम साँझ हुँदै, चर्चित कलाकारले प्रस्तुति दिने बुधबार, वैशाख ३१, २०८२
रविन लामिछानेको शब्द, संगीत र स्वरमा ‘यूके बेलायत’ सार्वजनिक
रविन लामिछानेको शब्द, संगीत र स्वरमा ‘यूके बेलायत’ सार्वजनिक शुक्रबार, वैशाख २६, २०८२
यूके भ्रमणमा रहेका विमला र शीतलको बिदाइ कार्यक्रम १८ मेमा 
यूके भ्रमणमा रहेका विमला र शीतलको बिदाइ कार्यक्रम १८ मेमा  मंगलबार, वैशाख २३, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्