Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
मातृभूमि नेपाल
  • Home
  • मातृभूमि नेपाल
  • दुर्लुङ समाज युकेका अध्यक्ष कुलराज गुरुङलाई पोखरामा सम्मान
दुर्लुङ समाज युकेका अध्यक्ष कुलराज गुरुङलाई पोखरामा सम्मान
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता आइतबार, मंसिर ३, २०८०

पोखरा । दुर्लुङ समाज युकेका अध्यक्ष कुलराज गुरुङलाई पोखरामा सम्मान गरिएको छ ।

नेपाल मगर सांस्कृतिक संघ समन्वय समिति कास्कीले शनिबार एक समारोहबीच मगर भवनमा अध्यक्ष गुरुङलाई स्वागत, सम्मान गरेको हो । अध्यक्ष गुरुङलाई नेपाल मगर सांस्कृतिक संघ समन्वय समिति कास्कीकी अध्यक्ष गायिका सरिता सारु मगरले फेटा, टीका लगाइदिएकी थिइन् । त्यस्तै संस्थाको तर्फबाट खुर्पेटो आकृतिमा रहेको घडी उपहार पनि अध्यक्ष गुरूलाई प्रदान गरिएको थियो ।

Sanvi jeeler
Maoustail service

अध्यक्ष गुरुङले आफूलाई स्वागत, सम्मान गरेकोमा नेपाल मगर सांस्कृतिक संघ कास्कीकी अध्यक्षसहित सम्पूर्ण कार्यसमिति र सदस्यहरुलाई धन्यवाद दिए । उनले मगर सांस्कृतिक संघ १० हजार रूपैयाँ नगद सहयोगसमेत गरेका थिए । सहयोग रकम कोषाध्यक्ष सोममाया आलेले ग्रहण गरेकी थिइन् ।

मगर सांस्कृतिक संघ कास्की अध्यक्ष सारुमगरले दुर्लुङ समाज युकेका अध्यक्ष कुलराज गुरुङलाई स्वागत गर्न पाउँदा धेरै खुसी लागेको बताइन् । अध्यक्ष गुरूङले मगर सांस्कृतिक संघको सहयोग अभियान र समाजमा पुर्‍याएको योगदानको कदर स्वरूप सम्मान गरिएको अध्यक्ष सारूमगरले प्रस्ट पारिन् ।

महासचिव बसन्ती थापामगरले सञ्चालन गरेको कार्यक्रममा संघका पदाधिकारी र कार्यसमिति सदस्यहरु तथा शुभचिन्तकहरुको उपस्थिति थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १४:३८
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप मातृभूमि नेपाल
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग
विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न उज्यालो नेपाल पार्टीको माग शुक्रबार, मंसिर १९, २०८२
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना
लायन्स मनराम प्रतिष्ठानको अध्यक्षमा श्रेष्ठ, १० विद्यालयमा पुस्तकालय स्थापना मंगलबार, मंसिर १६, २०८२
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित
ताप्लेजुङको आँखा उपचार केन्द्रलाई सहयोग गर्ने यूकेवासी गुरुङ परिवार सम्मानित मंगलबार, मंसिर १६, २०८२
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन
तमु धिं नेपाल कास्की जिल्लाको कार्यालय उद्घाटन सोमबार, मंसिर १५, २०८२
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक
बेलायतसहित विभिन्न देशबाट नोभेम्बरमा नेपाल भित्रिए १ लाख १६ हजार पर्यटक सोमबार, मंसिर १५, २०८२
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने
एनआरएनएबीच एकता, ६ महिनाभित्र महाधिवेशन गर्ने आइतबार, मंसिर १४, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्