Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sun 7, December, 2025 आइतबार, मंसिर २१, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
DD London DD London
EG pharmecy EG pharmecy
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Gurung Family
PA Sound
Ekendra
Golman
Golman
Tamu dhee
Sahara Uk
Gurkha Media
Mithai bhandar
खेलकुद
  • Home
  • खेलकुद
  • गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बिहीबार, जेठ ८, २०८२
तस्बिर : आश गुरुङ
Sanvi jeeler
Maoustail service
लन्डन । यस वर्षको गोर्खा कपको विशेष आकर्षण रहेकी नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा बिहीबार बेलुका लन्डन आइपुगेकी छन् । उनलाई हिथ्रो एयरपोर्टमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, उपाध्यक्ष कमल गुरुङ, सचिव विमल गुरुङ, खेल सचिव दीपक घले, पूर्वखेल सचिव देव घले, तमूधीं यूके आमा समूह अध्यक्ष कमलादेवी गुरुङ, तमुधीं यूके सल्लाहकार तथा एनआरएनए आईसीसी सदस्य दिलरास गुरुङ, सहारा यूके अध्यक्ष कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ले.रि कुसाङ गुरुङ, सदस्य अजयजङ थापा, साम्बाका नातेदार नारायण भण्डारीलगायतले स्वागत गरेका थिए । 
 
फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा फ्रान्सबाट सिधै हिथ्रो विमानस्थल उत्रिएकी हुन् । साम्बालाई फ्रान्सबाट लन्डन ल्याउन तथा लन्डनमा खान बस्नको प्रायोजन पिपल ग्रुप र यसका प्रोप्राइटर सूर्य गुरुङले गरेका छन् । पिपल ग्रुपले बेलायतमा पिपल रियल स्टेट, पिपल मर्गेज, पिपल एकाउन्टिङ सञ्चालन गरिरहेको छ । 
samba-1-1747938706.jpg
 
साम्बा आइतबार अल्डरसटस्थित क्विन्स एभिन्यू फुटबल ग्राउन्डमा हुने गोर्खा कपमा सहभागी हुनेछिन् । उनी लन्डनबाट मंगलबार बैंकक प्रस्थान गर्नेछिन् । बैंककमा नेपाली राष्ट्रिय महिला टोलीले थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । 
Messenger_creation_1057AF33-CD7F-428B-B214-048F2ED69813-1747934668.jpeg
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  २३:०९
प्रतिक्रिया दिनुहोस्
Maoustail service Maoustail service
Sunlit Sunlit
थप खेलकुद
पोखरामा आइटिएफ टेनिस सुरु, बेलायतसहित १६ देशका ८० खेलाडी प्रतिस्पर्धा गर्दै
पोखरामा आइटिएफ टेनिस सुरु, बेलायतसहित १६ देशका ८० खेलाडी प्रतिस्पर्धा गर्दै सोमबार, मंसिर १५, २०८२
एनपीएल खेल्ने ब्रिटिस खेलाडीलाई बेलायती दूतावासमा स्वागत 
एनपीएल खेल्ने ब्रिटिस खेलाडीलाई बेलायती दूतावासमा स्वागत  सोमबार, मंसिर ८, २०८२
२५ औं आहा रारा पोखरा गोल्डकप माघ २७ देखि फागुन ९ सम्म
२५ औं आहा रारा पोखरा गोल्डकप माघ २७ देखि फागुन ९ सम्म सोमबार, मंसिर ८, २०८२
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा ४ विकेटले पराजित
जितविहीन हुँदै टुंगियो नेपालको यूएई शृंखला, अन्तिम खेलमा ४ विकेटले पराजित बुधबार, कात्तिक १९, २०८२
नेपाल रन यूकेको आयोजनामा नर्थल्ट १० के रन सम्पन्न
नेपाल रन यूकेको आयोजनामा नर्थल्ट १० के रन सम्पन्न सोमबार, कात्तिक १७, २०८२
बेलायतमा ९औं यलम्बर हाङ ब्याडमिन्टन ओपन प्रतियोगिता भव्य रूपमा सम्पन्न
बेलायतमा ९औं यलम्बर हाङ ब्याडमिन्टन ओपन प्रतियोगिता भव्य रूपमा सम्पन्न सोमबार, कात्तिक १७, २०८२
लोकप्रीय
  • Week
  • Month
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
बेलायतमा बलात्कारको अभियोगमा नेपाली व्यवसायी ढकाललाई २५ वर्षको जेल सजाय
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
गुरुङ नायक आनन्दले गरे रसितासँग बिहे
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
नेपाली भिलेज यूकेको विशेष हिउँदे भेला सम्पन्न
विवाह गर्दै नायक आनन्द गुरुङ
विवाह गर्दै नायक आनन्द गुरुङ
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
यूकेको ड्राइभिङ टेस्टमा केके भयो परिवर्तन?
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
तमु धीं यूकेको ल्होछारमा आउन सलोमी र केशबहादुरले पाए भिसा
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
गोर्खा मुद्दाबारे नेपाली राजदूतावास लन्डन र गोर्खा भेट्रान्स समूहबीच रचनात्मक छलफल
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
तमु धीं यूकेका महासचिव डा. विशाल गुरुङ बने काउन्सिलर उम्मेदवार 
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्