Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
खेलकुद
  • Home
  • खेलकुद
  • २४ औं आहा रारा पोखरा गोल्डकप तयारी, एन्फा कास्की आबद्ध क्लबसँग अन्तरक्रिया
२४ औं आहा रारा पोखरा गोल्डकप तयारी, एन्फा कास्की आबद्ध क्लबसँग अन्तरक्रिया
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, पुस २७, २०८१
पोखरा । २४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । 
 
शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाँकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड फुटबलका खासै प्रतियोगिता हुन नसकेको अवस्थामा आहारारालाई भव्य रुपमा सफल पार्ने बताए । 
 
सहारा क्लबका पूर्वअध्यक्ष एवं प्रतियोगिताको संघसंस्था समन्वय समिति संयोजक वीरभद्र आचार्यले सबै जनाको उत्साहपूर्ण उपस्थितिले अन्तरक्रिया निकै फलदायी भएको बताए । उनले भने, ‘उहाँहरु सबै जनाले यो प्रतियोगितालाई आफ्नै प्रतियोगिता ठानी सहयोगको प्रतिबद्धता जनाउनुभएको छ । हामीलाई लाग्छ, प्रतियोगिता आधा सफल भइसकेको छ ।’’ 
 
सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा क्लब सचिव एवं संघसंस्था समन्वय समिति सचिव टंकप्रसाद अधिकारीले संचालन र धन्यवाद ज्ञापन वीरभद्र आचार्यले गरेका थिए । 
 
कार्यक्रममा एन्फा कास्कीका संस्थापक अध्यक्ष एवं क्लबका मानार्थ सदस्य महेश गुरुङ, विभिन्न क्लबका अध्यक्ष, पदाधिकारी, प्रतिनिधि, सहाराका पूर्व अध्यक्ष, सल्लाहकार तथा सदस्यहरुको सहभागिता थियो ।
 
क्लबले आगामी माघ २२ देखि फागुन ३ गतेसम्म पोखरा रंगशालामा आहारारा पोखरा गोल्डकप आयोजना गर्दैछ । 
 
प्रतियोगिताबाट बचत रकम सहाराले दोबिल्लामा संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडमीमा खर्चिंदै आएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले बताए ।

प्रकाशित मिति: शनिबार, पुस २७, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
२३औँ गोर्खा कप: मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्टले जिते उपाधि
२३औँ गोर्खा कप: मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्टले जिते उपाधि सोमबार, जेठ १२, २०८२
गोर्खा कपको २३औँ संस्करण आज
गोर्खा कपको २३औँ संस्करण आज आइतबार, जेठ ११, २०८२
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु] शनिबार, जेठ १०, २०८२
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित]
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित] शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा बिहीबार, जेठ ८, २०८२
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने 
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने  मंगलबार, जेठ ६, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्