Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Mon 26, May, 2025 सोमबार, जेठ १२, २०८२
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
krishna grg congratulations form Jumkaji
bhagawan grg congrat jumkaji
Golman from Nina grg
Kumar con fromkumar
Gol congrz from Jumkai
Golman congra from dol bdr grg
Golman congratul from damer
Golman congratulations form bhagaban
Sangita grg congratulations
DIna kumari
खेलकुद
  • Home
  • खेलकुद
  • नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक
नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा गुरुङ, महासचिवमा पाठक
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता शनिबार, असोज १२, २०८१
पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको अध्यक्षमा दिलबहादुर गुरुङ र महासचिबमा केशव पाठक सर्वसम्मत निर्वाचित भएका छन् ।
 
मञ्चको शनिबार पोखरामा सम्पन्न १३ औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनले उनीहरुसहित आगामी तीन वर्षका लागि २५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । मञ्चको प्रथम उपाध्यक्षमा खेमबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा कृष्ण तिमिल्सना, महासचिवमा केशव पाठक, सचिवमा महेश पौडेल, कोषाध्यक्षमा हरिबहादुर बरुवाल र सह–कोषाध्यक्षमा रमेशकुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित भए ।
 
त्यसैगरी कार्यसमिति सदस्यमा दिनेशकुमार श्रेष्ठ, बुद्ध गुभाजु, विश्व तण्डुकार, ओमबहादुर गुरुङ, भरतकुमार आले, यामबहादुर गुरुङ, इन्द्रा मल्ल, रामबहादुर क्षेत्री, शान्ती थापा बैद्य, अनिल सिं, पुरन कुँवर, श्रीकृष्ण अधिकारी, शम्भु केसी, बालाकुमारी गुरुङ, श्यामबहादुर श्रेष्ठ, अमृत बराल र रुपक गुरुङ रहेका छन् ।
 
यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै जिल्ला सम्न्वय समितिका प्रमुख लिलाधर पौडेलले नेपाली खेलकुदको विकासमा तीन तहकै सरकारको आवश्यक साझेदारी रहने कुरा औंल्याए । खेलकुद क्षेत्रलाई पर्यटन प्रवर्द्धन संगै यूवा खेलाडी उत्पादन गरी राष्ट्रिय गौरव बढाउने विषयमा समेत सबैको ध्यान जानुपर्ने कुरा औंल्याए ।
 
प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले नेपाली खेलकुदमा गौरवपूर्ण यात्रा तय गरेका पूर्व खेलाडीहरु प्रदेशको खेलकुद विकासमा सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने जनाउँदै परिषदले उनीहरुसँग रहेको विज्ञतालाई आत्मसाथ गर्दै अघि बढ्ने उनले बताए ।
 
१३ औं वार्षिक साधारणसभा तथा आठौं अधिवेशनका अवसरमा मञ्चले तीनजना सम्मान गरेको छ । सो अवसरमा मञ्चका पूर्वअध्यक्ष तेजबहादुर गुरुङ, खेलकुद पत्रकार बिनोद लामिछाने र युवा एथ्लेटिक्स खेलाडी बादल कार्की सम्मानित भएका छन् । सोही अवसरमा मञ्चका ८० वर्ष उमेर पुगेका आजीवन सदस्यहरुलाई सम्मान गरिएको थियो ।
 
कार्यक्रममा बोल्दै पूर्वअध्यक्ष तेज गुरुङले खेलकुदमा चुनौतीसँगै अवसर रहेकोले यूवाहरुलाई उत्साहित बनाउँदै अघि बढ्नुपर्ने कुरामा जोड दिए । 
 
नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष पराजुलीले आफ्नो कार्यकालमा सहयोग गर्नेहरु ति आभार व्यक्त गर्दै आगामी दिनमा समेत संस्थाको कार्यलाई जिवन्त बनाई राख्न आफ्नो भूमिका रहि रहने प्रतिबद्धता जनाए ।
 
सो अवसरमा मञ्चका महासचिव कृष्ण तिमिल्सिनाद्वारा प्रस्तुत कार्य योजनासहितको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश पौडेलको आर्थिक प्रतिवेदनलाई पारित गरेको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
गोर्खा कपको २३औँ संस्करण आज
गोर्खा कपको २३औँ संस्करण आज आइतबार, जेठ ११, २०८२
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु] शनिबार, जेठ १०, २०८२
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित]
नेपाली चर्चित फुटबलर साम्बा बेलायतमा व्यस्त [भिडियोसहित] शनिबार, जेठ १०, २०८२
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा बिहीबार, जेठ ८, २०८२
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने 
साम्बा बिहीबार बेलुका लन्डन आइपुग्ने  मंगलबार, जेठ ६, २०८२
यूकेमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित
यूकेमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो जित मंगलबार, जेठ ६, २०८२
Kamanini Condolence Kamanini Condolence
लोकप्रीय
  • Week
  • Month
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कप [कविता] 
गोर्खा कप [कविता] 
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
बेलायतमा यसरी गरियो २३ औं गोर्खा कपको तयारी [तस्बिरहरु]
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
गोर्खा कपमा सहभागी हुन यूके आइपुगे तमु धीं नेपालका अध्यक्ष हुम गुरुङ
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
बेलायती सेनाका सेवानिवृत्त गर्बुजा राज्यमन्त्रीमा नियुक्त
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गुरुङ सोसाइटी केन्ट यूकेको अध्यक्षमा गोलमान गुरुङ निर्विरोध
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
एनआरएनएको एकता महाधिवेशनबाट अध्यक्षमा महेशकुमार श्रेष्ठ निर्विरोध [विजयी सूची]
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

[email protected]

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
Gurkha Media
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्