Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
    • विज्ञापन
  • Our Team
Sat 14, June, 2025 शनिबार, जेठ ३१, २०८२
02:39:41
०१:३९:४१
Gurkha Media
AABBCC AABBCC
  • गृहपृष्ठ
  • प्रमुख समाचार
  • कर्मभूमि बेलायत
  • मातृभूमि नेपाल
  • फोटो ग्यालरी
  • साहित्य
  • गोर्खा
  • मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्य
    • खेलकुद
    • व्यक्तित्व
    • विश्व
    • ग्यालरी
    • मोडल
    • विचार/व्लग
Search Here
Maoustail service Maoustail service
Peepal NEws Peepal NEws
HA Bannr HA Bannr
UGSS123 UGSS123
Paper work Paper work
Arika GRG Confra
Mithai bhandar
Mohan Nembang
Arika GRG Confra
Mithai bhandar
Mohan Nembang
Arika GRG Confra
खेलकुद
  • Home
  • खेलकुद
  • हिमालयनलाई ६ विकेटले हराउँदै माया क्रिकेट क्लबले जित्यो सतौँ नेपालकप 
हिमालयनलाई ६ विकेटले हराउँदै माया क्रिकेट क्लबले जित्यो सतौँ नेपालकप 
गोर्खा मिडिया संवाददाता
गोर्खा मिडिया संवाददाता बुधबार, भदौ १२, २०८१

लन्डन । बेलायतमा सम्पन्न पीपल सातौँ नेपालकप टी२० क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ ।  हिमालयन क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै माया क्रिकेट क्लब विजेता बनेको हो । 

पोखरेली मञ्च यूकेले बेलायतको रेडिङस्थित रेडिङ क्रिकेट एन्ड हक्की क्लबको मैदानमा सोमबार प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा ९ टोली सहभागी भएका थिए । 

उपाधिसँगै मायाले नगद १ हजार ५०० पाउन्ड र ट्रफी तथा उपविजेता हिमालयनले नगद ८०० प्राप्त गरेको छ । 

दिनेश खरेल प्रतियोगिताको म्यान अफ द सिरिज बन्दै नगद २०० पाउन्ड र ट्रफी प्राप्त गरे । एसरे मल्ल सर्वाधिक रन तथा मनी गुरुङ सर्वाधिक विकेट लिने खेलाडी बने । दुवैले जनही १५० पाउन्ड नगद र ट्रफी पाए । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद्‌बाट मान्यताप्राप्त रेफ्रीबाट प्रतियोगिता सञ्चालन गराइएको थियो । प्रतियोगिताको इभेन्ट संयोजक मञ्चका उपाध्यक्ष पवित्र गुरुङ तथा क्रिकेट संयोजक स्पोर्टस कोअर्डिनेटर प्रकाश गुरुङ थिए । टाइटल स्पोन्सर पीपल मोर्गेजेज रहेको थियो । 

अन्त्यमा मञ्चका अध्यक्ष करम गुरुङले प्रतियोगिता सफल पार्न सहयोग गर्ने खेलाडी, टिम, प्रायोजक, सहयोगी, दर्शक एवं संस्थाका सबै पदाधिकारी तथा सदस्यलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए । 

आइतबार ७ जुलाईमा तोकिएको फाइनल खेल भारी वर्षाका कारण स्थगित भएको थियो । सुरुआती खेलहरू ३० जुन र ३ जुलाईमा भएका थिए । 


प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
बेलायतको फोक्सटनमा २१ जूनमा गल्फ च्याम्पियनसिप, प्रिया र रिनाको सांगीतिक धमाका
बेलायतको फोक्सटनमा २१ जूनमा गल्फ च्याम्पियनसिप, प्रिया र रिनाको सांगीतिक धमाका बिहीबार, जेठ २९, २०८२
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी
आइसिसी क्रिकेट विश्वकप लिग-२ : नेदरल्याण्ड्सविरुद्ध नेपाल १६ रनले विजयी बुधबार, जेठ २८, २०८२
नेपाल फुटबलमा पहिलो पटक लाओससँग पराजित
नेपाल फुटबलमा पहिलो पटक लाओससँग पराजित मंगलबार, जेठ २७, २०८२
प्रकाश र मन्दा गुरुङले जिते गोर्खा रन
प्रकाश र मन्दा गुरुङले जिते गोर्खा रन सोमबार, जेठ २६, २०८२
ब्रिटिस ओपन च्याम्पियनसिपमा नेपाली सरिना घलेलाई स्वर्ण 
ब्रिटिस ओपन च्याम्पियनसिपमा नेपाली सरिना घलेलाई स्वर्ण  सोमबार, जेठ २६, २०८२
घरेलु टोली स्कटल्यान्डसँग नेपाल २ रनले पराजित
घरेलु टोली स्कटल्यान्डसँग नेपाल २ रनले पराजित सोमबार, जेठ २६, २०८२
Jayenti Sano Jayenti Sano
लोकप्रीय
  • Week
  • Month
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
इन्टेक १९७३ ले मनायो ७०औँ जन्मदिन 
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
भारतको अहमदाबादबाट लन्डनका लागि उडेको विमान दुर्घटना
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
नेपाली राजदूत घिमिरेसहित दूतावासको टोलीको सम्मानमा वेल्समा रात्रिभोज
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
पवित्रा गुरुङ : गायिका [तस्बिरहरु]
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
डिपुटी लोर्ड लेफ्टिनेन्ट मेजर मणिकुमार राई एमबीईको निधन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
बीसीसी लन्डन ब्रान्चले किन्यो ८ लाख ५५ हजार पाउन्डमा सुविधायुक्त गुम्बा भवन
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
पुन समाज यूकेले वार्षिक भेटघाट कार्यक्रम सम्पन्न
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि अतिथि कलाकार प्रिया र व्यवसायी अरुण बेलायतमा 
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
गोर्खा कपका लागि लन्डन आइपुगिन् साम्बा
EVerest Link EVerest Link
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Gurkha Media Limited

13 Frost Drive, Wellesley, Aldershot GU11 4DE

Email

gurkhamedia18@gmail.com

Contact No

00447886104368
Team

मिलन तमु

प्रबन्ध निर्देशक

हुमबहादुर गुरुङ

सम्पादक

प्रकाश गुरुङ

सहसम्पादक
Follow us on Twitter
Like us on Facebook
© 2025 Gurkha Media. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्