नेपालमा घट्यो कोरोनाको पीसीआरको शुल्क गोर्खा मिडिया संवाददाता

काठमाडौं माघ ५ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिएका थिए । सोही…

नेपालमा एकैदिन १० हजार २५८ जनामा संक्रमण गोर्खा मिडिया संवाददाता

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १७ हजार ८७२ जनामा पीसीआर परीक्षण ८ हजार ७३० र ४ हजार ९५६ जनामा एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण देखिएको…

बेलायतमा एकै दिन कोरोना भाइरसका १ लाखभन्दा बढी संक्रमित गोर्खा मिडिया संवाददाता

काठमाडौं । बेलायतमा एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी सङ्क्रमित पाइएका छन् । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार बुधबार मात्र १ लाख ६ हजारजना भन्दा बढी सङ्क्रमित भेटिएका हुन् ।यसअघि यहाँ एकै दिनमा ९६ हजारजना जतिमा यो भाइरसका सङ्क्रमित भेटिएका थिए । यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु…

इङल्याण्डमा अब कोरोना संक्रमणको लक्षण देखिएमा सात दिन मात्र आइसोलेसनमा बसे पुग्ने गोर्खा मिडिया संवाददाता

लण्डन डिसेम्बर २२ । इङल्याण्डमा अब कोरोना संक्रमणको लक्षण देखिएमा सात दिन मात्र आइसोलेसनमा बसे पुग्ने भएको छ । आइसोलेसनका क्रममा ल्याटरल फ्लो टेष्ट गर्दा नेगेटिभ रिजल्ट आएकाहरुलाई अब सात दिनमै आइसोलेसनबाट बाहिर आउन सक्ने बताइएको छ । आइसोलेसनमा बसेकाहरुले छैटौँ दिनमा टेष्ट गर्दा नेगेटिभ…