२४ घण्टामा नेपालमा ५ हजार ७ सय ४३ जना कोरोना संक्रमित गोर्खा मिडिया संवाददाता

काठमाडौं कात्तिक ५ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ हजार ७ सय…

प्रधानमन्त्री, मन्त्री र सांसदहरुका दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गोर्खा मिडिया संवाददाता

काठमाडौं कात्तिक ३ । प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्रीहरुको दसैं भत्ता बापतको पाउने रकम कोरोना कोरोना जम्मा गरिने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको सोमबारको आयोजित…

सञ्चार संस्थासँग सहकार्य गर्छु : मन्त्री गुरुङ गोर्खा मिडिया संवाददाता

काठमाडौं कात्तिक २ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घसहितका सरोकार भएका संस्थासँग छलफल र सहकार्य गरेर अघि बढ्ने जनाएका छन् । मन्त्री निवास पुल्चोकमा महासङ्घका पदाधिकारीसँग आइतबार भएको भेटमा उनले सञ्चार क्षेत्रको हित हुने गरी आवश्यक नीति, कानून र संरचना निर्माण…

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुग्यो, २४ घण्टामा ३ हजार १ सय ६७ जनामा संक्रमण गोर्खा मिडिया संवाददाता

काठमाडौं कात्तिक १ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा….