लामा गोपाल तमुको आशीर्वाद- ‘तमु धिं नेपाल माछा र कस्तुरी जस्तो बनोस्’ गोर्खा मिडिया संवाददाता

पोखरा, १६ कार्तिक । तमु धिं नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई पल टासिछ्योलिङ (गोपाल गुम्बा)का प्रमुख लामा गोपाल तमु लगायतका लामा गुरुहरुले आशीर्वाद प्रदान गरेका छन् । पोखरा १० रामघाट बुद्धशान्ति मार्गस्थित गोपाल गुम्बामा तमु धिं नेपालका आजीवन सदस्य लालसिंह तमुको पितृकार्यमा श्रद्धाञ्जली अर्पणका साथै शोकसन्तप्त परिवारजनलाई…

कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघ सदस्यमा निर्वाचित गोर्खा मिडिया संवाददाता

काठमाडौं कात्तिक १२ । पर्यटन व्यवसायी कुलबहादुर गुरुङ अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघको व्यवस्थापन समिति सदस्य पदमा निर्वाचित भएका छन् । नेपाल पर्वतारोहण संघ (एनएमए) का महासचिव समेत रहेका गुरुङ शनिबार राति भएको भर्चुअल साधरणसभाबाट चार वर्षे कार्यकालका लागि इन्टरनेशनल क्लाइम्बिङ एण्ड माउन्टेनियरिङ फेडरेशन (यूआईएए) को म्यानेजमेन्ट…

लगाइयो दसैंको टीका गोर्खा मिडिया संवाददाता

काठमाडौं कात्तिक १० । दुर्गापक्षको मुख्य दिन आज (सोमबार) मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउने क्रम देश विदेशमा चलिरहेको छ । यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण विगत वर्षभन्दा कम चहलपहल देखिएको हो । राजधानीमा प्रत्येक…

तमु धिं नेपालको नवनिर्वाचित पदाधिकारीको पदस्थापन गोर्खा मिडिया संवाददाता

पोखरा कार्तिक ७ । तमु जातिको पुरानो, गर्बिलो सामाजिक संस्था तमु धिं नेपालको बिहीबार ३६ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेशन सम्पन्न भएको छ । पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालमा आयोजित कार्यक्रममा महाधिवेशनबाट निर्विरोध निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण, प्रमाणपत्र वितरणका साथै पदस्थापन गरिएको…