तमुधिं नेपालले ३७ औं स्थापना दिवस मनायो आकाश गुरुङ

पोखरा १९ मे २०२२ । तमु समुदायको पुरानो, अग्रणी सामाजिक संस्था तमुधिं नेपालले आफ्नो ३७ औं स्थापना दिवस मनाएको छ । विसं. २०४२ सालको जेठ ५ गते स्थापित तमुधिं नेपालले पोखरा ९ नयाँबजारस्थित तमुधिंमा शुभकामना आदानप्रदानसँगै तमुधिं नेपालको नवनिर्मित बैठक कक्षको उद्घाटन गर्दै स्थापना दिवस…

नेपालमा स्थानीय चुनावमा कुन दलले कति पालिका जिते ? गोर्खा मिडिया संवाददाता

काठमाडौँ १९ मे २०२२ । वैशाख ३० गते भएको स्थानीय तह चुनावको बिहीबार बिहान ९ बजेसम्म ५५० पालिकाहरुको चुनावी परिणाम घोषणा भएको छ । जसमा नेपाली कांग्रेसले २४६ पालिका प्रमुख जिल्दै पहिलो स्थानमा आएको छ । त्यसैगरी १५५ पालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका…

नेपालमा स्थानीय तह निर्वाचन : २०८ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा, एमाले १२९, माओवादी ९० गोर्खा मिडिया संवाददाता

काठमाडौं १८ मे २०२२ । नेपालमा स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले २०८ पालिकामा विजयी भएको छ । बिहीबार दिउँसो २ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले २०८ प्रमुख/अध्यक्ष (गाउँपालिका/नगरपालिका) जितेको छ । जारी मतगणनामा कांग्रेस ११४ अग्रस्थानमा छ । नेकपा (एमाले)ले १२९ पालिकामा जित हासिल…

यस्तो छ नेपालमा ३२३ स्थानीय तहको अन्तिम परिणाममा दलको जित गोर्खा मिडिया संवाददाता

काठमाडौं १७ मे २०२२ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मत परिणाम धमाधम सार्वजनिक भइरहेको छ । मंगलबार अपराह्न पौने ४ बजेसम्ममा ३२३ पालिकाको नतिजा आएको निर्वाचन आयोगले जनाएको छ । अहिलेसम्म निर्विरोध निर्वाचितसमेत गरी नेपाली कांग्रेसले १४२, नेकपा एमालेले ९५, नेकपा माओवादी…