रामेछापमा बस दुर्घटना हुँदा कम्तीमा ९ जनाको मृत्यु, २३ घाइते गोर्खा मिडिया संवाददाता

रामेछाप ५ जुलाई २०२२ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बा३ ख ८३९६ नंको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ स्थित सिमानामा दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ ।…

फेदीखोला समाज यूकेद्वारा बालगृहमा विभिन्न सामग्री सहयोग गोर्खा मिडिया संवाददाता

लन्डन । फेदीखोला समाज यूकेले स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं १ मा अवस्थित जिल्लाकै एकमात्र बालगृह अमोर सेवा नेपालका बालबालिकालाई विद्यालय पोसाक र अन्य सामग्री वितरण गरेको छ । शनिबार एक कार्यक्रमबीच समाजका तर्फबाट बालगृहमा रहेका ३३ विद्यार्थीलाई ३/३ वटा सर्ट र २/२ वटा टाउजर,…

मगर सांस्कृतिक संघ कास्कीको अध्यक्षमा पुनः सरिता गोर्खा मिडिया संवाददाता

पोखरा २९ जुन २०२२ । नेपाल मगर सांस्कृतिक संघ, कास्कीको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा पुनः दोस्रो कार्यकालका लागि सरिता सारू मगर सर्वसम्मत निर्वाचित भएकी छन् । मंगलबार सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा दिलु फगामी मगर, महिला उपाध्यक्षमा सृजना आले मगर, सचिवमा वसन्ती थापा मगर, सह–सचिवमा सन्तोष…

एसपीपी अस्वीकार गर्ने नेपाल सरकारको निर्णय गोर्खा मिडिया संवाददाता

काठमाडौँ २० जुन २०२२ । नेपाल सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को सोमबार बसेको बैठकले अमेरिकालाई पत्र लेखेरै एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार विदेशी कूटनीतिक नियोगलाई…