लण्डन २५ फेब्रुअरी । स्नेहा शाक्य श्रेष्ठ बेलायतमा प्राक्टिसिङ पहिलो नेपाली मूलकी महिला ब्यारिष्टर बनेकी छिन् । ब्यारिष्टर बन्नका लागि अन्तिम तालिम (प्युपिलेज) यसै महिना (फेब्रुअरी) मा समाप्त गरेपछि उनी गत साता बेलायतको बार स्ट्याण्डर्ड बोर्डमा अभ्यासरत ब्यारिष्टरका रुपमा सूचीकृत भएकी हुन् । बार स्ट्याण्डर्ड…
गुरुङ गीत ‘कोइलम म्हि छ्याब’ बाट सांगीतिक क्षेत्रमा परिचित बनेकी हुन् गायिका उषा गुरुङ । चर्चित गीतकार तथा संगीतकार मनोज गुरुङको शब्द रहेको गीतमा उषाले स्वर दिएकी छन् । ‘मेरो सांगीतिक यात्राको पहिलो सिंढी कोइलम म्हि छ्याब हो,’ उषाले भनिन्, ‘त्यसपछिका गीतहरुले मलाई अघि बढ्न…
कोरोना भाइरस संक्रमण सुरु भएको दुई वर्षपछि मैले १० जनवरी २०२२ का दिन नेपालका लागि यात्रा तय गरेँ । बेलायत र नेपालमा कोरोनाको विभिन्न लहरहरु आइरहने हुँदा नेपाल आउने कि नआउने भन्ने दोधार पहिल्यै थियो । तर नेपालमा रहनुभएका इस्टमित्रबाट पाउने सूचना र सञ्चारमध्यामबाट पाइने…
सहारा युकेको छैटौं अधिवेशनले निर्वाचित गरेका ले.रि.कुसाङ गुरुङ कीर्तिमानी धावक हुन् । पर्वतको ठानामौलामा दिलबहादुर गुरुङ र माता धनसिरी गुरुङको कोखमा पहिलो सन्तानको रुपमा जन्मिएका उनी भद्र, सालिन व्यक्तित्वका रुपमा परिचित छन् । उनी विश्वकै एकदमै कठिन मानिएको मलेसियाको कोटाकिनाबालु दौड प्रतियोगितामा सन् १९९१ देखि…