भारतीय प्रधानमन्त्री मोदी अमेरिकी राष्ट्रपति बाइडेनभन्दा लोकप्रिय : सर्वेक्षण गोर्खा मिडिया संवाददाता

एजेन्सी नयाँ दिल्ली भदौ २० । विश्वका प्रमुख नेताबारे गरिएको एउटा सर्वेक्षणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सबैभन्दा बढी रुचाइएका नेता बनेका छन् । २० जुन २०२१ मा प्रधानमन्त्री मोदी सर्वाधिक रुचाइएका नेतामा गणना भएको सर्वेक्षणले देखाएको हो । महामारीबीच मोदीको ‘एप्रोभल रेटिङ’ ६३ प्रतिशत रहेको…

बेलायतको संयोजनमा एनआरएनएको तेस्रो अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलन सेप्टेम्बरमा गोर्खा मिडिया संवाददाता

बेलायतको संयोजनमा एनआरएनएको तेस्रो अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलन सेप्टेम्बरमा लन्डन भदौ ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य विभागले तीन दिने तेस्रो अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलन सेप्टेम्बरमा गर्ने भएको छ । अन्तर्राष्ट्रिय स्वास्थ्य सम्मेलन आगामी १७, १८ र १९ सेप्टेम्बर २०२१ मा आयोजना गर्न लागेको संयोजनको जिम्मा…

एनआरएनए आईसीसी महिला संयोजकमा जुनु गुरुङले उम्मेदवारी दिने गोर्खा मिडिया संवाददाता

सोल भदौ ५ । गैर आवासीय नेपाली संघ (एनआरएनए) आईसीसी महिला संयोजकमा जुनु गुरुङले उम्मेदवारी दिने भएकी छन् । आगामी अक्टोबर २३ देखि २५ तारिखमा काठमाडौंमा हुने एनआरएनएको विश्व सम्मेलनमा गुरुङले महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् । उनी यसअघि पनि सोही पदमा दाबेदार…

बेलायत र अमेरिकाद्वारा आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गोर्खा मिडिया संवाददाता

लन्डन साउन ३ । अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिवान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको र यसका कारण सुरक्षा अवस्था बिग्रँदै गएको भन्दै संयुक्त राज्य अमेरिका र बेलायतले आफ्ना नागरिकलाई तत्काल अफगानिस्तान छाड्न आग्रह गरेका छन् । अफगानिस्तानको सुरक्षा अवस्था कमजोर…