श्रीलंका सरकारले इन्धन कटौती गर्ने गोर्खा मिडिया संवाददाता

श्रीलंका २६ जुन २०२२ । श्रीलङ्काले इन्धनमा कटौती गर्ने जनाएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो । सो कुराको जानकारी श्रीलङ्काली इन्धन तथा उर्जा मन्त्री कन्चन विजकेसरीले जानकारी दिनुभएको हो…

एनआरएनएद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई १२ लाख ८७ हजार सहयोग गोर्खा मिडिया संवाददाता

काठमाडौं २३ जुन २०२२ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले राष्ट्रिय आविष्कार केन्द्रलाई रु १२ लाख ८७ हजार ५८० आर्थिक सहयोग गरेको छ । सङ्घका कार्यकारी अध्यक्ष कूल आचार्यले बुधबार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा आविष्कार…

प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा बस्नेत, स्पेन र फ्रान्समा पनि नयाँ नेतृत्व गोर्खा मिडिया संवाददाता

कोपनहेगन १६ जुन २०२२ । प्रवासी नेपाली मञ्च डेनमार्कको अध्यक्षमा नरेन्द्रबहादुर बस्नेत चयन भएका छन् । प्रवासी नेपाली मञ्चको संगठन सुदृढीकरण अभियानअन्तर्गत प्रवासी नेपाली मञ्च, डेनमार्कको यही जुन १४ मा डेनमार्कको राजधानी कोपनहेगनमा भएको पाँचौं अधिवेशनले बस्नेतको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । नेकपा…

अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघको निन्दा गोर्खा मिडिया संवाददाता

काठमाडौं १४ मे २०२२ । अल जाजिराका पत्रकारको हत्याको संयुक्त राष्ट्रसंघले कडा शब्दमा निन्दा गरेको छ । अल जाजिराका पत्रकार सिरिन अबु अकलेहको गत बुधबार हत्या भएको थियो । इजरायली सेनाको कारबाहीको समाचार संकलन गरिरहेका बेला उनको गोली हानी हत्या भएको थियो । उनका अर्का…