लन्डन २५ जुन २०२२ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बेलायत भ्रमणमा रहेका नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फुपु छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिक्डोल) लाई स्वागत गरेको छ । उनलाई बुधबार बिसीसी…
लन्डन ९ जुन २०२२ । विश्व कीर्तिमानी युवा नेपाली पर्वतारोही निर्मल पूर्जा बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित अवार्ड ‘एमबीई’ बाट सम्मानित भएका छन् । बेलायती महारानीको जन्मदिनको अवसरमा सन् २०१८ जुनमा सम्मान सूचीमा परेका पूर्जालाई बुधबार वीन्जर क्यासलस्थित दरवारबाट अवार्ड प्रदान गरिएको हो । पूर्जाले…
लन्डन २ जून २०२२ । दमन गुरुङ स्वर्गारोहण भएको ४९औं दिनको पुण्यतिथिमा बौद्ध संस्कारअनुसार ट्हुन्टा च्यह्म्पर पूजापाठ, बत्ती बाल्ने र शुद्धीकरण (चोखिने) कार्यक्रम लन्डनको ह्यारो लेजर सेन्टरमा ३१ मई २०२२ मंगलबार विधिवत् सम्पन्न भएको छ । दमनप्रति श्रद्धाञ्जली व्यक्त गर्न ठूलो संख्यमा आफन्तजन, ईस्टमित्र गणहरु…
लन्डन २८ मे २०२२ । बेलायतमा बसोबास गर्ने किरात राईहरुले साकेला उभौली धुमधामका साथ मनाएका छन् । वकिङस्थित किरात हाउस ग्याम्बल्सलेनमा किरात राई यायोक्खा बेलायतले शनिबार आयोजना गरेको कार्यक्रममा बेलायतभरीका किरात राईहरु साकेला उभौलीमा रमाएका हुन् । वर्षमा दुई पटक वैशाखे पूर्णिमामा उभौली र मंसिर…