सहारा यूकेका पूर्वअध्यक्ष दिलीप गुरुङलाई प्रतिष्ठित पदक गोर्खा मिडिया संवाददाता

लन्डन २१ जनवरी । परोपकारी कार्यमा क्रियाशील सहारा यूकेका पूर्वअध्यक्ष एवं भूतपूर्व ब्रिटिस गोर्खा दिलीप गुरुङले बेलायती महारानीबाट दिइने प्रतिष्ठित पदक ‘एमबीइ’ ग्रहण गरेका छन् । गत अक्टोबर २०२० मा घोषणा गरिएको ‘मेम्बर अफ द मोस्ट एक्सिलेन्ट अर्डर अफ द ब्रिटिस एम्पायर’ (एमबीइ) पदक गुरुङलाई…

सहारा युकेको अध्यक्षमा ले.रि.कुसाङ गुरुङ निर्वाचित गोर्खा मिडिया संवाददाता

लन्डन डिसेम्बर १८ । सहारा यूकेको अध्यक्षमा ले.रि.कुसाङ गुरुङ निर्वाचित भएका छन् । सहारा यूकेको शनिबार भएको १३ औं साधारणसभा तथा छैटौं अधिवेशनले आगामी (२०२२–२०२३) दुई वर्षका लागि कुसाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति उपाध्यक्षमा कृष्ण गुरुङ, महासचिवमा मनोज गुरुङ, सचिवमा वाचस्पती…

तमु समाज यूकेका संस्थापक अध्यक्ष गुरुङ दम्पतीद्वारा गोरखा स्मारक अवकलोन गोर्खा मिडिया संवाददाता

लन्डन डिसेम्बर १७ । तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ दम्पतीले कास्की र स्याङ्जा जिल्लाको सिमास्थित मनोरमस्थल साल्मेडाँडामा निर्माणाधीन गोरखा स्मारकको अवकलोन भ्रमण गरेका छन् । पारिवारिक र सामाजिक काम मातृभूमि नेपालमा आएका संस्थापक अध्यक्ष गुरुङ र उनकी श्रीमती जयन्तीदेवी गुरुङले यसै साता गोर्खा…

एनआरएनए यूकेको निवर्तमान अध्यक्ष गुरुङ कञ्जरभेटिभ पार्टीमा आबद्ध गोर्खा मिडिया संवाददाता

लन्डन डिसेम्बर १२ । एनआरएनएए यूके इतिहासकै पहिलो र एकमात्र महिला अध्यक्ष पुनम गुरुङले बेलायतको बेजिङस्टोक क्षेत्रमा कञ्जरभेटिभ पार्टीको ‘महिला प्रमुख’ को जिम्मेवारी प्राप्त गरेकी छन् । बेजिङस्टोक कञ्जरभेटिभ एशोसिएसनले हालै उनलाई कञ्जरभेटिभ वुमन अर्गानाइजेसनको ‘चेअर’ मा नियुक्त गरेको हो । गत डिसेम्बर ३ का…