स्विन्डनमा आयोजित भलिबल प्रतियोतामामा महिलातर्फ विन्चेस्टर, पुरुषतर्फ अल्डरसट विजयी गोर्खा मिडिया संवाददाता

लन्डन भदौ २८ । गोर्खा नेपाली समाज स्विन्डनले आयोजना गरेको भलिबल प्रतियोतामामा महिलातर्फ विन्चेस्टर, पुरुषतर्फ अल्डरसट विजयी बनेका छन् । सेप्टेम्बर ९ तारिखका दिन भएको खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता महिलातर्फ विन्चिस्टर पहिलो र सालिजा दोस्रो भएको थियो भने पुरुषतर्फ मोना यूकेलाई हराउँदै अल्डरसट…

चलचित्र प्रमोसनका लागि गोर्खा वेनिथ र हिमालयन क्रिकेट क्लबबीच मैत्रीपूर्ण खेल गोर्खा मिडिया संवाददाता

लन्डन भदौ २१ । गोर्खा वेनिथ द ब्रेभरी र हिमालयन क्रिकेट क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्‍न भएको छ । गोर्खाज्‌‌बारे पहिलो फिचर फिल्म प्रमोशनका लागि आइतबार गोर्खा वेनिथ र हिमालयन क्रिकेट क्लबबीच अल्डरसटको क्रिकेट मैदानमा मैत्रीपूर्ण खेल भएको हो । मैत्रीपूर्ण खेलमा विजेता हिमालयन क्रिकेट क्लब…

बेलायतमा यो साताको पार्क रन सम्पन्‍न गोर्खा मिडिया संवाददाता

लन्डन । बेलायतमा हरेक शनिबार आयोजना हुने पार्क रन सम्पन्‍न भएको छ । झन्डै १८ वर्षदेखि हरेक हप्ता विभिन्न ठाउँमा आयोजना हुँदै आएको पार्क रन शनिबार सेप्टेम्बर ४ मा पनि सम्पन्‍न भएको हो । नेपाली समुदायका युवाहरू पनि सहभागी रहेको शनिबारको दौडमा रसमोर काउन्सिलको अल्डरसटमा…

तेस्रो खुला भलिबलको उपाधि अल्डरसटलाई गोर्खा मिडिया संवाददाता

लन्डन भदौ १५ । मोना यूकेले आयोजना गरेको तेस्रो खुला भलिबल प्रतियोगितामा पुरुषतर्फ अल्डरसट भलिबल टिम, महिलातर्फ सालिजा टिम र भेटेरानतर्फ ग्रीनवीच भलिबल टिमले उपाधि हात पारेका छन् । रसमोर सायन्ट एफसीमा शनिबार भएको तेस्रो खुल्ला पुरूष, महिला र प्रौढ भलिबल प्रतियोगितामा बेलायतमा रहेका ३०…