जानुको संस्मरणमाथि प्रतिक्रिया : चलचित्र सिद्विएर पनि हलबाट बाहिरिन मन नलागेझैं भइरह्यो लाल सुन्दर राई

मैले जानुको संस्मरण भाग १ देखि १५ सम्म पढ्दै आइरेको छु | उनको लेखन शैली मीठो र प्रस्तुति सरल भएर नै पढिरहुन मन लाग्छ । जति लामो भए पनि छोटो लाग्छ । हरेक भाग, कहिलेकाहीं पढिसकेर फोन गर्दै गुनासो पनि पोख्छु, बहिनी तिमीले पुरै किताब…

चोहर्वादेखि धरानसम्म ‘म’ पात्रको यात्रा जानु काम्बाङ्ग लिम्बू

झापा चारआली ब्यारेकमा बास बसेर हिँडेको हामी बेलैमा सिरहा जिल्लाको चोहर्वा ब्यारेक पुग्यौं | आमा र बाबाले भन्नुहुन्थ्यो, पहिलेको ब्यारेक तल सिरहा बजारदेखि उतरतर्फ कमला नदी छेउ सारसोर भन्ने ठाउँमा थियो | यो चोहर्वामा त भर्खर सरेको हो, त्यसैले यहाँका ठाउँहरु बारेमा त्यत्ति थाहा छैन…

बाजेको बर्खन्तपछि… गोर्खा मिडिया संवाददाता

गाउँमा बर्खन्तको लागि जोरजाम गर्न समय लाग्ने र बाबा काकाहरू पनि छुट्टी मिलाएर आउनु पर्ने विविध कारणहरूले गर्दा बाजेको बर्खन्त नौ मास (९ महिना) राख्ने भइयो | हुन त हाम्रो संस्कारमा बर्खन्त जति लामो राख्यो उत्ति मृतआत्माले दु:ख पाउँछ भन्ने उक्ति पनि छँदैथ्यो, किनकि हामीले…

तमुधिं यूकेद्वारा गायिका पवित्र गुरुङको बिदाइ गोर्खा मिडिया संवाददाता

लन्डन ९ जनवरी । तमुधिं यूकेले गायिका पवित्र गुरुङको बिदाइ गरेको छ । बेलायतको मिचेटस्थित तमुधिं भवनमा शनिबार आयोजित एक कार्यक्रममा गायिका गुरुङलाई संस्थाको तर्फबाट उपाध्यक्ष तथा ल्होछार कार्यक्रम संयोजक जुमकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङलगायतले बिदाई गरेका हुन् । बिदाईका क्रममा गायिका पवित्रलाई उपाध्यक्ष हरि…